Sunday, April 18

बाँस्तोला मृ त्यु-प्रक’रण: जनाविरू’द्ध मु’द्दा दार

February 24, 2021 296

उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृ त्यु भएको घ टनामा सरकारी वकिलको कार्या लयले ६ जनावि रूद्ध ‘कर्तव्य ज्या न’ मु द्दामा अदा लतमा अभियो ग दर्ता गरेको छ।सरकारी वकिलको कार्यालयले प क्राउ परेका दुई जना र फरा र भएका ४ सहित ६ जनाविरू द्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्या न मु द्दामा अभि योग दर्ता गरेको हो।

प्रहरीले प क्राउ गरेका होटल संचालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका-१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान द र्जीसहित अन्य चार जनालाई फ रार प्रति वादी बनाएर मंगलबार अ भियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्याया धीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्