Sunday, April 18

प्रवीण बाँस्तोला

February 24, 2021 151

उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृ त्यु भएको घ टनामा सरकारी वकिलको कार्या लयले ६ जना वि रूद्ध ‘कर्तव्य ज्या न’ मु द्दामा अदा लतमा अभि यो ग दर्ता गरेको छ। सरकारी वकि लको कार्या लयले प क्राउ परेका दुई जना र फरा र भएका ४ सहित ६ जनाविरू द्ध मोरङ जिल्ला अदा लतमा क र्तव्य ज्या न मु द्दामा अभि योग दर्ता गरेको हो।

प्रतिकृया दिनुहोस्