Saturday, September 23

नेपालको विकास देखेर विश्वनै चकित छ: प्रधान’मन्त्री केपी ओली

February 24, 2021 1136

काेअर्को वर्ष मुलु’कले दोहोरो अंकको आर्थिक वृ’द्धिदर हासिल गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपाल निर्माणको कामहरु धमाधम भइरहेको जिकीर गरे ।

थानको’टमा सुरुङ मार्गले गति लिएको, टोखा छह’रेमा पनि सुरुङ बन्ने क्रममा रहेको भन्दै प्रधा’नमन्त्री ओलीले अब डाँडाकाँ’डामा घुम्दै यात्रा गर्ने दिन नेपाली’को सकिने दाबी गरे ।

‘मैले टनेल र पानी जाहज र रेल’को कुरा गर्दा मानिसहरु हाँसेका थिए, अहि’ले टनेल बन्दैछ, युवाहरु उत्साहित भएर स्टिमर भएपनि चलाउन थालेका छन् । एक’दिन नेपाली झण्डा फह’राउने पानी जहाजमा पनि कोसीमा कुद्छ ।’

एकदिन मुलुक’मा रेल पनि कुद्ने भन्दै ओलीले वि’कासका काम गर्नु नै सरकारको एक मात्र ध्येय भएको बताए ।प्रधान’मन्न्त्री केपी शर्मा ओलीले आफ्नो सर’कारले गरेको विकासको काम देखेर विश्व चकित परेको दाबी गरेका छन् । नेपाल कृषि अनुस’न्धान परिषद् नार्कले तयार पारे’को नेपालको माटोको डि’जिटल नक्सा सावज’निक गर्दै प्रधानम’न्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

आफूले इमा’न्दार भएर देश विकास’का लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप पनि उनले लगाए । ‘मैले होइन, विश्व बैंकले भनेको हो, यो उसको दाबी हो हामी’ले गरेको विकास वि’श्वकै लागि राइजिङ स्टार भएको छ,’ प्रधान’मन्त्री ओली’ले भने । – अनलाइन खबर

प्रतिकृया दिनुहोस्