सडक दुर्घ’टनामा मृ त्यु भएका एक व्यक्तिको श व अस्प तालमा थियो । श वको पोस्ट मा र्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्टमा र्टम गर्न लागिएका मृत क सडकको चौराहामा चिया पिउँदै बसेको खबर आएपछि एकाएक हल्ला खल्ला भयो । भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घ टना भएको हो ।
खासमा त्यहाँ सडक दुर्घ टनामा एक व्यक्तिको मृ त्यु भयो । उनको सनाखतपछि पुलि सले उनको श वलाई पोस्टमा र्टमका लागि पठायो । तर, केही समयमै मृ तक भनिएका व्यक्ति जीवि तै भएको र उनले आफ्नो टोलको चौ राहामा चिया पिउँदै गरेको ख बर आयो ।
दुर्घट’नामा घाइते भएका ती व्यक्तिलाई सिएचसी अस्पता ल सलेमपुर अस्प’ताल पठाइएकोमा डाक्टरले उनलाई मृ त घोषित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृ’तकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फुलेश्वर भएको बताएका थिए ।
उनै व्यक्तिले गाउँ:मा फुलेश्वरको मृ’त्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्प’ताल पुगेर रु:न थाले । छोराले पनि श’व फुलेश्वरकै भएको बताए । पुलिसले श’व पोस्ट’मा’र्टमका लागि पठायो । गाउँमा फुलेश्वरको मृ’त्यु’को खबरले शो’कको माहोल बन्यो । गाउँमा अन्तिम संस्का’रको तयारी सुरु भयो ।
यही क्रममा मृ’त्यु भएका भनि’एका फुलेश्वर सड:कछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घट’नाबारे बताए र तत्कालै भिडि’यो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए ।
फुलेश्वरका अनुसार उनी घरबाट औ’षधि किन्न निस्केका थिए र फर्किंदा पसलमा पसेर चिया पिउँदै थिए । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्