Monday, May 29

कपाल पालेरै विश्व रेकर्ड राखिन् यी महिलाले, नुहाउँदा लाग्छ ६ बोतल स्याम्पु…

February 25, 2021 2548

कपाल लामो भ’एका महिलाहरु निकै सुन्दर देखिने गर्छन् । क’पाल लामो कपाल भएका महिला’लाई राम्रो पनि मानिन्छ । एउटी यस्ती महि’ला छिन् जसले कपाल पालेर नै विश्व रेक’र्ड राखिन् ।

कपाल पालेर नै विश्व रे’कर्ड राख्ने ती महिला अमेरि’काकी आशा मन्डेला हुन् । उनको कपाल ५५ फिट लामो रहेको छ । उनलाई कपाल धुन पनि धेरै नै समय लाउछ । उनको कापा’लमा एक चोटीमा ६ बोतल स्या’म्फु खर्च हुन्छ । क’पाल सुक्न पनि दिनभर नै लाग्छ ।

उनले हे’यर ड्रेसर इमानुए’लसँग विवाह गर्नुअघि उनीसँग क’पालकै कारण कोही विवा’ह गर्न मान्दैनथे । उनले आफ्नो कपाल गर्धनमा बोकेर हिड्ने गर्छिन् । उनले कपा’लकै कारण विज्ञापन’बाट लाखौ डलर कमाउदै आए’की छिन् । उनलाई डाक्टरले कपा’ल का’ट्न सुझाव दिए तर उनी मानिनन्

प्रतिकृया दिनुहोस्