प्रहरी महा-निरीक्षक शैलेश थापा क्षेत्रीले बैत-डीको भागरथी बल-त्कार-पछि ह त्या प्र’करणको अनु’सन्धानमा संलग्न दुई कनिष्ठ प्रह’रीलाई एक तह बढुवा गरेका छन् । सुदूरप’श्चिम प्रदेश प्र’हरी प्रमुख उत्तमराज सुवेदी’सहित ५ जनाले नगद पुरस्का’र पाएका छन् ।
तोकिएको जिम्मे’वारी पूर्ण निष्ठा र लगनका साथ सम्पा’दन गरी प्र’हरी संगठनको प्रतिष्ठा र गौरव बढा’एको भन्दै महानि’रीक्षक क्षेत्रीले दुई जनालाई एक तह पदो’न्नति र अन्य ५ अधिकृ’तलाई नगद पुरस्कार दिएका हुन् ।
प्रह’री प्रधान कार्या’लयका अनुसार सुदूरपश्चिम प्रदेश प्रह’री कार्यालय, दिपायलका प्र’हरी सहायक निरीक्षक (असई) पदम’बहादुर थापा प्रह’री नायब निरी’क्षक (सई) मा बढुवा भएका छन् ।
त्यस्तै, इलाका प्र’हरी कार्यालय, राजापुर बर्दिया दर’बन्दी भएका प्रह’री जवान नरबहादुर थापा प्रह’री हवल्दार पदमा पदोन्नति भएका छन् । उनीहरुलाई कार्य कुश’लताको कदरस्वरुप प्रह’री नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह मा’थिल्लो पदमा प’दोन्नति गरिएको भनिएको छ ।
बढुवा गरिएका था’पाले भागरथी प्र’करणसँगै कैला’लीमा भएको दुई प्रहरीको हत्या, कञ्चनपुरमा भएको खण्टी भुलको ह त्या लगायतका घट’नाको प्रतिवादी समात्न महत्व’पूर्ण भूमिका खेलेको भनिएको छ ।
जवान नरबहा’दुरले भागरथी, दुई प्रहरीको ह त्यासहित बझाङमा भएको सम्झना विकको ब ला त्कारपछि ह त्या प्रकरणको अनु’सन्धानमा मह:त्वपूर्ण भूमिका खेलेका थिए ।
भा गरथी प्रकरणको अनुसन्धानमा सुदूर पश्चिम प्रदेश प्र हरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं अपरा धस्थलमा खटिएका थिए । तत्कालै घ टनास्थलमा पुगेर अनु सन्धान सफल बनाउन भूमिका खेलेको भन्दै उनलाई नगद पुरस्का र दिइएको छ ।
पुरस्कृ त हुने अन्यमा जिल्ला प्रह री कार्यालय बैतडीका प्रमु ख प्रह री नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनु सन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकु मार बाखु, महानगरीय प्र हरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हि किला दार्चुला दरवन्दीका प्र हरी जवान अशोक बहादुर कुँवर छन् ।
पाँचै जनाले भागरथी प्र करणको अनुसन्धानमा देखाएको प्र शंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी नगद पुरस्कार दिइएको प्रह री प्रधान का र्यालय, नक्सालले जनाएको छ । – अनलाइन खबर
प्रतिकृया दिनुहोस्