Monday, March 27

एक कोरोना संक्रमित थपिए , यो सँगै नेपालमा संक्रमितको संख्या ३१ पुग्यो

April 19, 2020 727

शनिबार एक कोरोना संक्रमित थपि’एका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा को’रोना पोजिटिभ देखिएको हो । शनिबार कोरोना देखिएका युवक उदयपु’रको त्रियुगा नगरपालिका-३ भुल्केस्थित नुरे मस्जिदमा बसेका भार’तीय नागरिक हुन् ।

शुक्रबार मात्र उक्त मस्जिद’मा बसेका ११ भारतीय र एक नेपालीमा कोरोना पुष्टि भएको थियो । यो सँगै उदयपुरमा मात्र कोरो’ना पुष्टि हुनेको संख्या १३ पुगेको छ

शुक्रबार एकैदिन उदयपुरमा १२ र चितव’नमा दुई गरेर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको पछि’ल्लो विवरण अनुसार अहिलेसम्म संक्रमि’तको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २८ जनाको विभिन्न अस्पता’लमा उपचार भइरहेको छ ।

 अन्य तीनजना भने नि’को भएर डिस्चार्ज भएका छन् । शनिबार बागलुङको धौलागि’री अस्पतालमा १८ दिन उपचारपछि ६५ वर्षीय महिला डिस्चार्ज भएकी छन् । त्यसैगरी शुक्र’राज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा २७ दिन लामो उपचार गराएकी काठ’माडौंकी १९ वर्षीया युव’ती निको भएर डिस्चा’र्ज भएकी छन् ।

नेपालको पहिलो कोरोना संक्रमित वि’रामी एक युवक भने गत माघमै निको भएर डिस्चार्ज भएका थिए । कोरोना संक्रमि’त २८ जनामध्ये १२ जनाको विराटनगर’स्थित कोरोना अस्पताल, पाँचको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, चारको वीरगन्ज’स्थित नारायणी अस्पताल’मा उपचार हुँदैछ।

 अन्य सात ज’नामध्ये एकको शुक्रराज ट्रपिक’ल तथा सरु’वारोग अस्पताल, टेकु र ६ जनाको पाटन अस्पताल, लगनखेल, धौलागिरी अस्पताल, बागलुङ र भरतपुर कोभिड–१९ डायग्नो’स्टिक प्रयोगशाला, चितवनमा दुईदुई जनाको उपचा’र भइरहेको छ । यो खबर अन्नपुर्ण पोस्ट डट कम बाट लिईएको हो ।

प्रतिकृया दिनुहोस्