Sunday, June 4

प्रवीण बाँस्तोला मृ त्यु-प्रकरण: सरकारी वकिल कार्या’लयले गर्‍यो यी ६ जनाविरूद्ध मु’द्दा दायर

February 25, 2021 1753

उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृ त्यु भएको घ टनामा सरकारी वकिलको कार्या लयले ६ जनावि रूद्ध ‘कर्तव्य ज्या न’ मु द्दामा अदा लतमा अभियो ग दर्ता गरेको छ।सरकारी वकिलको कार्यालयले प क्राउ परेका दुई जना र फरा र भएका ४ सहित ६ जनाविरू द्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्या न मु द्दामा अभि योग दर्ता गरेको हो।

प्रहरीले प क्राउ गरेका होटल संचालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका-१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान द र्जीसहित अन्य चार जनालाई फ रार प्रति वादी बनाएर मंगलबार अ भियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्याया धीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

सोही मु द्दामा प्रवीणका साथीहरू उर्ला बारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेल र प्रवीण श व भेटिएको घरधनी उर्लाबारी ६ फिल्म हल छेउका ६० वर्षीय रमेश गिरीलाई फरार प्रति वादी बनाएर अ भियोग द र्ता भएको हो।

अदालतमा अ भियोग दर्ता भएपछि पक्रा उ परेका होटल संचा लक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकु मार दाहालले जानकारी दिए। मोरङ अदालतका ७ नम्बर इजलासमा प्रति वादीहरूको बयान सकिएको छ। प्रतिवा दीहरूको बयान सकि एकोले बिहीबार थुनछे क बहस हुने स्रेस्ते दार दाहालले बताए।

गत पुस ५ गते प्रवीणको मृ त अवस्थामा उनको साथीको डेरामा श व फेला परेको थियो। प्रहरीले लापरबा हीपूर्ण रूपमा अ नुसन्धान गरेको भन्दै मृ तकका आफन्त र स्थानीय आन्दो लित भएका थिए।

शंकास्पद रूपमा मृ त्यु भएको घटनामा प्रह रीको अनुसन्धान प्रति वेदन (मिसिल) मा मृ तककको अर्कै फोटो परेको भन्दै उनीहरूले इलाका प्रह री कार्यालय उर्लाबारी, जिल्ला सरकारी वकिलको कार्यालय घेरा उ गरेका थिए।

मृ तकका आफन्त र परिवारलाई मु द्दा दर्ता गर्ने र अनु’सन्धान संलग्न प्रहरीले ला’परबाही गरेको भेटिए का’रबाहीको दायरमा ल्याउने विश्वास बनाएपछि आन्दो’लन साम्य भएको छ। मोरङ प्रह’रीका प्रमुख एसपी सन्तोष खड्काले घट’नामा संलग्न दुई जना प्रतिवादीलाई प’क्राउ गरी अनु’सन्धान प्रतिवेदन सरकारी वकिलको कार्याल’यमा बुझाएको जानकारी दिए।

‘प्र’हरीको अनुस’न्धानलाई लिएर सामाजिक स’ञ्जालमा अनेक खाले टीका’टिप्पणी गरेको पाइयो,’ उनले भने, ‘तथ्यमा रहेर प्रहरीले अनुसन्धान गरेको छ। लापरबाही गरेको पाइए का’रबाहीको दाय’रामा ल्याउनेछौं। अनुसन्धानमा लाप’रबाही गर्नेलाई छुट हुँदैन सबैलाई विश्व’स्त हुन आग्रह गर्दछु।’ – सेतोपाटी

प्रतिकृया दिनुहोस्