नियमित औ’षधि सेवन गरिरहेका व्यक्तिहरुका लागि औष’धि सकियो, तर किन्न जान पाइएको छैन भने यसको स’माधान एक कम्पनीले ल्याएको छ । साधना होलसेल फा र्माले सर्वसा’धारणलाई आवश्यक पर्ने औ’षधि घरमा नै पुर्याउने व्यवस्था मिलाएको हो ।
अनलाइन प्रणालीबाट कम्पनीले चि कित्सकको प्रेस’क्रिप्सन अनुसारका औ’षधि घरमा नै पुर्याउन थालेको छ । यसका निम्ति उपभोक्ताले कम्पनीको वेब’साइटमा गई लगइन गरेर चिकित्स’कको प्रेस’क्रिप्सन सब्मिट गर्दै आफू’लाई चाहिएको औष’धिका मात्रा पनि उल्लेख गर्नुपर्नेछ ।
यसरी सेन्ड गरेको ४८ घण्टाभित्रमा नै उप’भोक्ताको घरमा औ’षधि डेलिभरी हुनेछ । अनलाइ’नबाहेक फोन, ह्वाट्सएप, भाइबरलगायतका माध्यमबाट पनि औष’धि मगाउन सकिने कम्पनी’ले जनाएको छ ।
यसरी औ’षधि मगाउँदा उपभो’क्ताले १५ प्रतिश तसम्म छुटसमेत पाउनेछन् । तत्काल काठमाडौं उपत्य’काभित्र मात्र सीमित यो सेवा दुई वर्षभित्र देशका मुख्य–मुख्य शहरमा पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।
चिकि’त्सकले सिफारिस गरेका जुनसकै औ षधिलाई कम्पनीले सजिलै घरस’म्म पुर्याइदिने भएपछि कोरोना संक्र’मणको यो महामा’रीमा मानिस जोखिम मोलेर औष’धि किन्न भीड’भाडमा जानुपर्ने झन्झ’टबाट मुक्त हुनुको साथै सं’क्रमणबाट समेत सुरक्षित हुने भएका छन् ।
यसका अ’तिरिक्त औष’धि खरिद गर्न जाँदा लाग्ने समय’लाई बिरामीको सेवा वा घर–अफिसको काममा उपयोग गर्न पाउनेछन् भने कतिपय औष’धि नपाएर विभिन्न ठा’उँमा भौतारि’नुपर्ने पीडा पनि अब हुने छैन ।
औष’धि पुर्याएपछि बिल’अनुसारको नगद भुक्तानी वा ईसेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका कार्यका’री निर्देशक असिम शर्मा’ले जानकारी दिए ।
नेपालको औष’धि बजा’रमा नौलो प्रयोगका रूपमा रहेको सेवामू’लक यो व्यवसायले सर्वसा’धारणको जन’जीवनलाई सहज बना’उने अपेक्षा कम्पनीको छ ।
बिरा’मीको सेवा–सुसार गर्दागर्दै तना’वमा रहेका परिवार’जनलाई यो से’वाले केही हदसम्म भए पनि सह’जता प्रदान गर्न सक्छ । त्यसमा पनि वि’श्वासिलो र भरपर्दो सेवा उप’लब्ध हुने भए’काले छि ट्टै लोकप्रिय हुने कम्पनी’को विश्वास छ ।
यो सेवा उप’योग गर्नका निम्ति सर्वसाधा’रणले हाम्राे फर्मा वेबसाइट र टोल फ्री नम्बर १६६००१४२६७६, फोन, ह्वाट्सएप, भाइबर ९८०१० ०९९७९ मार्फ’त सम्पर्क गर्न सकिने कम्पनीले जनाए’को छ । – टेक पाना बाट
प्रतिकृया दिनुहोस्