Sunday, June 4

आइसोलेसन वार्डमा भर्ना भएका २ जनाको मृ’त्यु

April 19, 2020 2857

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल’को आईसो’लेशनमा भर्ना भएका दुई वि’रामीको उपचार`को क्रममा मृ’त्यु भएको छ । मृ’त्यु भएका दुबै जना स्वास`प्रश्वास तथा छाति सम्बन्धित स’मस्याले ग्रसि’त रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आ`ईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया

बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचा’रको क्र`ममा मृ`त्यु भएको हो ।

मृ`तक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृ`तक बेहना रुघा`खोकी दमबाट ग्र सित रहेको र शर्मा न्यूमोनिया`बाट ग्रसि’त रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दुबैको कु’नै पनि ट्राभल हिस्ट्री नभए पनि उनीह’रुमा को’रोनाको संक्र`मण भए नभएको जाँचको लागि स्वा’व झिकेर बुटवल पठाईएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले बताए ।यो समाचार आजको राजधानी दैनिकमा रुद्र सुवेदीले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्