लोकप्रिय गायिका अन्जु पन्तले बिहे गरेकी छन् । पन्त आ’फ्ना प्रेमी थिर कोइराला वैवा’हिक जीवनमा बाँधिएकी हुन । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाट:नको चर्च’मा बिबाह गरेका हुन् ।
केही समय अगाडि गायि’का अन्जु पन्तले बिहे गर्ने बिषय’मा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रि’या दिएकी थिइन् ।पन्तले यस अघि मनोज राजसँग बिहे गरेकी थिइन् । उनीसँगै वैवाहिक जीवन सफल हुन नसके पछि उनी छुट्टै बस्न लागे’की थिएन ।
थिरको पनि यो दोस्रो विवाह हो । अन्जु र थिरले एक बर्षदेखि प्रेमलाई विवाहमा परिणत ग’रेका हुन् । प्रेमको बारेमा’ केही दिन अघि मात्र सार्वज’निक गरेका उनीहरुले बिहेको मिति बारे भने बता’एका थिएनन् ।
केही स’मय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिष’यमा कुराकानी भएपनि मिति पक्का नभए’को प्रतिक्रिया संचारक:र्मीलाई दिएकी थिइन् । उनीह’रुले विवाह छिटै हुने कुरा भने बताएका थिए ।अन्जु र थिरले चर्चमा बिहे गरेको सार्वजनिक भएका तस्बिर’वाट बुझ्न सकिन्छ ।
दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भए’काले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । विवाहमा सिमि’त आफन्त मात्र बोला’इएको र विवा’हलाई गोप्य राख्ने प्रयास ग’रिएको थियो । थिरले पाटन’को चर्चमा विवाह गरेको स्वीकार गरेका छन् ।
कोरोना जो खिका कारण सिमित ब्यक्ति’का बिच विवाह गरेको उनीहरुको भनाई छ । दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेका हौं । कलाकारहरुले भब्य रुपमा विवाह गर्दै आए’को बेलामा अन्जु र थिरले भने सामान्य रुपमा विवा ह गरेको बताइएको छ ।
गायिका पन्तको एक दशक अगाडि गा’यक तथा संगीतकार मनोजराजसँग डिभोर्स भ’एको थियो । उनीहरु’को एक छोरी परितोशिका पनि छन् । आमाछोरी सँग बस्दै आए’का थिए । छोरीले नै आफु’लाई विवाह गर्न दवाव दिएको अन्जु’लेब बताउँदै आएकी थिइन् ।
प्रतिकृया दिनुहोस्