February 25, 2021 904
मास्टर सेफ ‘युके’ मा उपवि’जेता सन्तोष साह नेपाल फर्कि’एका छन्। बिहिबार काठमा’डौं ओर्लिएका साहलाई त्रिभुवन विमा’नस्थलमा नेपाल पर्यटन बोर्ड’लगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनला’ई स्वागत गरेका हुन्।
प्रतियोगि’ताभर नेपाली खा’ना प्रस्तुत गरेका उनले बनाए’को कोदोको खीर, नेपाली गुन्द्रुक, भटमास’लगायतका खानेकुरा आक’र्षण बनेका थिए।बेलायतमै बस्दै आएका सन्तोष नेपालको सि’रहाको कारजन्हामा जन्मिएका हुन्।
३५ वर्षीय सन्तो’षले मास्टरसेफ’मार्फत् धेरैको मन जितेका छन्। सुरुवा’तदेखि नेपाली खानाका परिका’रहरू बनाएका उनले यस कार्य’क्रमले आफ्नो जिन्दगी बदल्दिएको बताउँछन् । – सेतोपाटी
प्रतिकृया दिनुहोस्