Monday, May 29

सदिक्षाले रुँदै भनिन्; जन्ती बन्न नेपाल आउँला भनेको सोचेको थिए तर म’लामी बनेर फर्किनुपरो (भिडियो हेर्नु’स्)

February 26, 2021 1677

मोरगं उर्लावारीमा भएको घ’टनाले अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडिया:हरुले पनि चासो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि निध न भएका प्रविण वस्तोलाको घट’ना थप र ह स्य म भएको ।

उनको वहिनी सदिक्षा वास्तो’ला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रह री कार्यालयवाट गरेको लाइभ भिडि’योमा प्रह:रीले मिसि’लमा नक्कली तस्बिर राखे’को कुरा प्रसा’रण गरीदिएपछि अहिले सो घट’ना चर्चा’मा आएको हो ।

प्रवि’णको वहिनी सदिक्षाले प्र’हरीले मिसिल तयार पार्दा नै गलत तरिकाले तयार पारेको जनाए’की छन् । उनले मि’सिलममा आफ्नो दाईको तस्बि’र नभएर अरुकै तस्बिर राखेर मु द्दा कमजोर पार्ने को शिष गरेको बताएकी छन् । उनले त्यस वि’रुद्ध आवाज उठाउँदा प्रह’रीले आफुहरु माथि नै या त ना दिएको बताएकी छन् । उनले सक्क’ली मिसि’ल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशप’वाट अर्कै फोटो तयार पारेर मिसि’लमा राखेको सदिक्षाको भनाई छ । उनले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रह’री कार्यालय जाने पनि बताएकी छन् । उर्ला’वारी प्र’हरीले सक्कली फाइल जिल्ला पठाइ’सकेको बताए’पछि अब जिल्लामै गएर वा स्त विकता के हो खोज्ने बताएकी छन् ।

प्रह’रीले फाइलमै ग लत प्र माण राखेर आफ्नो दाई’को ह त्या गर्नेहरुलाई प्रहरीले नै संरक्षण गरेको आ रोप प्रवीणको वहिनी’को भनाई छ । उनले सो घट’नाका बारेमा प्रहरीले नै छा नविन समिति गठन समेत गरिएको भ’एपनि आफुलाई त्यस बारेमा थाहा नभ’एको बताएकी छन् । अब प्रस्तुत छ भि’डियो सामाग्री :-
यहाँ तल थिचे’र भिडि’यो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्