February 28, 2021 880
वैदेशिक रोजगारीको सिल’सिलामा करिब ६ वर्ष अगाडि मले’सियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुन’बहादुर मगरको आज क्षयरो’गका कारण सुते’कै अवस्था मृ त्यु भएको छ ।
टप ग्लोभमै कार्यरत एक नेपालीले नाम नखुलाउने सर्तमा नेपाली मजदुर एकता समाज मले’सियालाई उक्त घ’टनाबारे जानकारी गराएको मज:दुर समाजले डिसी नेपाललाई जान:कारी गराएको छ ।
मृ तकको बारेमा अन्य आवश्यक विवरण प्राप्त हुन बाँकी रहेको र आज र भोलि मलेसि’यास्थित नेपाली राज’दुतावास समेत बन्द रहने भएको कारण यो बारेमा दूतावासलाई पनि आ:धिकारिक रूपमा जा:नकारी गराउन नस’किएको मजदुर समाज मलेसिया:का अध्यक्ष रामप्रसाद सुबेदीले जानकारी गराएका छन् । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्