बिना मास्क सुपर’मार्गेटमा सामान किन्न गएकी एक महिलाला’ई बिना मास्क प्रवेश गर्न नदिइएपछि उनले आफ्नो भित्रै व’स्त्र फुकालेर मास्कको रुपमा लगाएकी छिन् । ती महिलाले ‘भित्रै वस्त्र खोल्दै गरेको र त्यसलाई मास्कको रुपमा लगाएको भिडियो इन्टरनेटमा भा:इरल भएको छ ।
द सनको रिपोर्टअनुसार यो अनौ:ठो घट’ना दक्षिण अफ्रिकाको पिक एन पे सुपरमार्केटमा क्यामेरामा रेक’र्ड भएको थियो । यो भिडि’यो अनलाइनमा सार्वजनिक भएपछि यस’ले तरंग ल्याएको छ ।
ती महिलालाई सुर क्षा गार्डले अनुहार छोप्न आग्रह गरेका थिए तर महिलाले आफू सँग मास्क नभएको दावी गरेकी छिन् । महिलालाई पसलबाट बाहिर निकालिने चेता वनी दिइएपछि उनले आफ्नो कप डाभित्र हात हालेर भित्री वस्त्र फुकालेर अस्थायी मास्कको रुपमा लगाएको भिडि यो फुटेजमा देखिन्छ ।
यो क्लिप अनलाइनमा भाइरल भएसँगै यसले आक्रोश उत्पन्न गरेको छ । सामाजिक संजालमा महिलाको आलोचना भइरहेको छ । गएको डिसेम्बर महिनामा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले सार्वजनिक ठाउँमा मास्क नलगाउनु अपराध हो भन्ने कुरामा जोड दिएका थिए ।
उनले भनेका थिए –‘मास्क नलगाएको व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न सकिन्छ । दोषी ठहर भए उनीहरूलाई जरिवाना वा छ महिनाभन्दा बढी कैद वा दुवै सजाय हुनेछ।’
प्रतिकृया दिनुहोस्