Monday, May 29

उर्लाबारी ह त्या प्रक’रणः यस्तो छ प्रवीण बास्तोलाको मृ’त्युको फेहरिस्त…

February 28, 2021 3307

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ५ का प्रवीण बास्तोला गत पौष ३ गते शनिबारका दिन अरु दिनजस्तै बिहानै उठेर आफ्नो काम गर्न तल्लिन देखिन्थे ।

पेसाले बस चालक उनी शनिबार भने बिदा बस्ने गर्थे । शनिबार भएकाले उनी नुहाइधु’वाइमा व्यस्त थिए । त्योसँगै उनले चढ्ने स्कुटर पनि सफा गरेका थिए । सबैसँग मिजा’सिलो भएकै कारण उनले छिमेकी भाउजूहरुलाई ‘सबै सफा गर्दा त कस्तो राम्रो देखिदो रहेछ है’ भन्दै जिस्किए । सबै काम सकेर प्रवीण दि उँसोको साढे २ बजेतिर घरबाcट निस्किए ।

घरबाट निस्कँदै गर्दा उनले आफ्नी आमालाई ‘मलाई मा’सु खान मन लागेको छ भरे मा’सु ल्याएर पकाउनु है’ भनेका थिए । त्यसपछि उनी साथीको घरमा गएको बताइएको छ । करीब ४ बजेतिर साथीको घर पुगेको र त्यहाँ म’दिरा से’वन गर्दै बसेको बताइएको छ । त्यही समयबाट प्रवीण घर फर्किनन् । बेलुका अबे’रसम्म र भोलिपल्ट बिहानसम्म पनि छोरा घर नआउनुको साथै सम्प’र्कविहीन भएपछि परिवारले उनको खोजी गरेको थियो ।

त्यत्तिकैमा ४ गते आइतबार प्रवीणका बुबा प्रेमप्रसाद बास्तोलाको मोबाइलमा दुर्गा तामाङ्ले फोन गरेर प्रवीणको मृ त्यु भएको भन्दै जानकारी गराएका थिए । मृ त्यु भए पनि कुन अस्प तलामा उनको श व राखिएको छ भन्ने परिवारलाई थाहा नै भएन । उर्ला’बारीमा रहेको अरनिको अस्प’तालभन्दा झण्डै २०० मिटर भित्र प्रवीण’को घर रहेको छ । परिवारले आफ्नो छोरा त्यही अस्प’तालमा हुनसक्ने आशा’का साथ अस्प’ताल पुगे ।

तर, त्यहाँ पुग्दा उनीहरुले प्रवीणको श’व पाउन सकेनन् । त्यसपछि उनीहरु विभिन्न अ’स्पताल हुँदै गोदावरी अस्प’तालमा पुगेका थिए । अस्प’तालमा पुग्दा एक स्वास्थ्यकर्मीले ‘उ त्यहाँ छ तपाईँको छोरा’ भन्दै प्रवीणका बाबुआ’मालाई देखाइदिए । दिउँसो भरे मा सु पकाउनु है खान मन छ भनेर हाँस्दै हिँडेको छोरो भोलिपल्ट मृ त अवस्थामा भेट्दा परिवारको होस नै उड्यो । त्यहाँ प्रवीणको श’व एक सेतो कपडाले ढाकेर राखिएको थियो ।

उनकी आमाले त्यो कपडा उठाएर हेर्दा आफ्नो छोराको मृ’त्यु भएर ४÷५ घण्टादेखि त्यहाँ राखिएको थाहा पाइन् । एक आमाले आफ्नो छोरा मृ’त देख्दा कस्तो होला ? हामीले कल्पना पनि गर्न नसक्ने कुरा प्रवीणकी आमाले भोगिन् । छोरा त्यो अवस्थामा भेट्दा बास्तोला परिवारले यो मृ त्यु नभई ह’त्या हुन सक्ने आशंका गरे ।

प्रवीणको दाह’सँस्कारसँगै बास्तोला परिवारले प्रवीणको ह त्या भएको भन्दै इलाका प्रह री कार्यालय उर्लाबारीमा पुस ९ गते जाहे री दिए । ३१ वर्षीय प्रवीणको ह त्या भएको भन्दै बुबा प्रेमप्र सादले जाहेरी दर्ता गराएपछि उर्लाबारी प्रहरीले ह त्यामा संलग्न भएको आ रोपमा ३१ वर्षीय राजेश राणपहेलीसहित ६ जनालाई पक्रा उ गर्यो ।

त्यसअघि प्रह रीले गोदावरी अस्पतालमा मृ त्यु भएका प्रवीण कोठामा अचेत अवस्थामा फेला परेको र उनलाई गोदावरी अ स्पतालमा पुर्याउनासाथ डाक्टरले मृ त्यु भएको पुष्टि गरेको जनाएको छ । त्यो घटनाबारे थाहा पाएपछि इलाका प्रह री कार्यालय उर्ला बारीबाट गएको प्रह रीले प्रवीणको साथीको घरमा गएर मु चुल्का उठाएको थियो । त्यसपछि प्रह रीले प्रवीणको शवलाई पो स्टमा र्टमको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो ।

पो स्टमार्टमका क्रममा प्रवी णको शरीरको कुनै पनि भागमा चो ट नलागेको र कोठामा निसास्सिएर उनको मृ त्यु भएको भन्ने रि पोर्ट आयो । उनी वि ष खाएर वा खुवाइएर मरे’को हुनसक्ने भन्दै भिसेरा परी’क्षण गर्दा पनि त्यस्तो केही देखिएन । इलाका प्रह’री कार्यालय उर्ला:बारीमा दर्ता भएको ‘ज्यान’सम्बन्धी क’सुर’ मु’द्दा प्रह’रीले अनु’सन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा पठायो ।

माघ २ गते सरकारी वकिल कार्यालय मोरङले मु’द्दा नचला’उने नि’र्णय गर्दै ६ जना आरो’पीलाई ‘जिम्मा जमानी’मा छोड्न प्रह’रीलाई निर्देशन दियो । प्रह’रीको अनुसन्धान प्रतिवेदनमा मृ त्युको कारण यकिन नखुलेको र आरो’पीहरुले इन्कार गरेकाले ‘मु:द्दा बचाउन’ थप अनुस’न्धान गर्नेगरी मिसिल फिर्ता पठाइएको सरकारी वकिल कार्यालयले जानकारी दियो ।

सरकारी वकि’लले हतारमा मु द्दा चलाउँदा मुद्दा कमजोर हुने रायसवहित ‘आरो पीलाई हिरा वसतबाहिर राखेर अनु सन्धान गर्नू’ भन्ने निर्देशन दिएपछि उर्लाबारी प्रह रीले अ रोपीहरुलाई छोडेको थियो । आफ्ना दाजुको मृ त्यु भएको दुई महिना बितिसक्दा पनि प्रह रीले घट नामा संलग्न भएकाहरुको विषयमा केही नगरेको भन्दै इलाका प्र हरी कार्यालयमा मिसिल हेर्न पुगिन् प्रवीणकी बहिनी सदिक्षा बास्तोला ।

उनी अध्ययनको सिलसिलामा अमेरिकामा बस्दै आएकी थिइन् । इलाका प्रह री कार्यालय उर्लाबारीमा गएर दाजुको मु द्दासम्बन्धी मिसिल फायल हेर्दा सदिक्षा चकित परिन् । उनले दाइको मिसिल फायलमा एउटा तस्बिर पनि देखिन् जुन उनको दाइसँग कतै पनि सम्बन्धित थिएन ।

प्रवीणको मिसिल फायलमा एक ‘फोटो सप’बाट ‘एडिट’ गरिएको तस्बिर सदिक्षाले फेला पारिन् । आफ्नो दाइको मिसिलमा अर्काको फोटो देखेपछि उनले प्रहरी निरीक्षक उद्धव पोखरेललाई त्यसबारे सोधिन् । सुरुमा त, पोखरेलले आफ्नै दाइको फोटो पनि नचिन्ने भन्दै सदिक्षालाई गा ली गरे ।

सदिक्षा र उनका परिवारले त्यो तस्बिर प्रवीणको नभएको जिकिर गरेपछि पोखरेल मिसिल फायल बन्द गर्दै फायल बोकेर त्यहाँबाट हिँड्छन् । प्र हरी प्रशासनमा भएको यो लापरबाहीलाई सदिक्षाले हेर्न सकिनन् र उनले आफ्नो सामाजिक सञ्जाल प्रयोग गरेर घ टनाबारे लाइभ जानकारी गराइन् । त्यही फेसबुक लाइभबाट यो घ टना एकाएक चर्चामा आउन थाल्यो ।

नियामक निकायको चासो !

अहिले यो घट’नाका सम्बन्धमा सम्पूर्ण निकायले चासो देखाउन थालेका छन् । स्वयम् प्र’हरी कार्यालय मात्र नभएर अ’दालतले पनि घटनाबारे चासो दिएको हो । यो घ’टनाबारे अहिले सामाजिक सञ्जाल, सञ्चार माध्यमहरु, प्र’हरी तथा अदा’लतमा बहस तथा टिका’टिप्पणी भइरहेको छ ।

घट’नाबारे निश्पक्ष छान’बिन नभएको भन्दै परिवार तथा आफन्तहरुले १० गते सोमबार इलाका प्रह’री कार्यालय उर्लाबारीमा धर्ना दिएका थिए । त्यसपछि मंगलबार परिवार तथा आफन्तहरु जिल्ला सरकारी वकिलको कार्यालय विराटनगर गएका थिए । घट’नाबारे आफूहरु अनभिज्ञ रहेको र आफूहरुलाई घट’नाबारे जानकारी गराएकोमा सरकारी वकिल का’र्यालयले सहयोग गर्ने वचन’बद्धता दिएको सदिक्षाले बताइन् । – यो सामग्री शंखर खत्रीले प्रदेश प्रोटल मा लेख्नु भएको छ ।

प्रतिकृया दिनुहोस्