Sunday, April 18

घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहो’स्

February 28, 2021 1402

स्थानीय बजा’रमा आज पहेँलो धातु’को मूल्य रु ५०० ले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साता’को पहिलो दिन नै तोलामा रु ५०० ले घटे’को हो।

नेपाल सुनचाँदी व्यव:सायी महासङ्घका अनुसार छापा’वाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोला’मा रु ८८ हजार ८०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारो’वार हुने गरी मूल्य नि’र्धारण भएको छ। शुक्र’बार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो।

यस्तै चाँदी आज तो’लामा रु १० ले घटे’को छ । शुक्र’बार तोलामा रु एक हजार ३३५ मा कारो’वार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारो’वार हुने गरी मूल्य निर्धा:रण भएको छ।

प्रतिकृया दिनुहोस्