Sunday, April 18

छुट्टीमा घर आएका २२ वर्षीय ईण्डियन आर्मी विवेकको बाइक दु’र्घटनामा नि’धन

February 28, 2021 1084

तनहुँको व्यास २ मालेबगर निवा’सी विवेक थापा मगरको मोटर’साइकल दुर्घटनामा ज्यान गएको छ । दमौ’लीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटर’साइकल रोडमै प ल्टिँ दा २२ व’र्षीय विवेक ज्या’न गएको हो ।

टाउकोमा चो ट ला गेका उन’लाई दमौली अस्पताल लागि:एकोमा चिकित्सकले मृ त घोष’णा गरेको बताइएको छ । बाइक पछाडि सवार २० वर्षीया रजनी गुरुङको दमौलीमा उप:चार भईरहेको छ । सडक चि’प्लो भएकाले मोटर:साइकल अनि:यन्त्रित भएर दु’र्घटना भएको आशंका गरिएको छ ।

थापा ईन्डियन आ’र्मी रहेको र ४४ दिनको छुट्टिमा घर आए’को बताइन्छ । केही वर्ष अघि सोहि ठाउँ नजिकै २ जना ई’ण्डियन आर्मी युव’कको पनि बाइक दुर्घट’नामा नि’धन भएको थियो । तस्विरः सुमन श्रेष्ठको फेसबुकबाट

यो पनि… तनहुँको व्यास नगरपालिकामा मोटरसाइकल दुर्घ’टनामा युवकको नि धन

पृथ्वीराज’मार्गअन्तर्गत तनहुँको व्यास नगर’पालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसा’इकल दुर्घटनामा एक युवाको नि’धन भएको छ । दुर्घ’टनामा एक युवती घा’इते छन् ।

मृ त्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापा’मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्र हरी नायब उपरीक्षक युवराज ति मिल्सिनाले जानकारी दिए । दुर्घ टनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घा इते छन् ।

दमौलीबाट घाँसीकु वातर्फ जाँदै गरेको मोटरसाइकल अनि यन्त्रित भई पल्टिँदा घाइ ते भएका विवेकको टा उ कामा चो ट ला गेको थियो । विवेकको दमौली अस्प तालमा मृ त्यु भएको प्रह रीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घट ना भएको प्रारम्भिक अनुमान छ । – ताजा खबर

प्रतिकृया दिनुहोस्