Sunday, June 4

लाइभ कार्यक्रम चलाइरहेका पत्रकारलाई बन्दु’क तेर्स्याइयो, यसरी लुटि’यो (भिडियो सहित)

February 28, 2021 645

इक्वेडरका एक टेलिभिजन रि:पोर्टर र उनको क्यामेरा ‘क्रू’ लुटपा:टमा परेका छन् । त्यो पनि लाइभ कार्यक्रम सञ्चालन गरिर:हेका बेला ।
मास्क लगाए’का एक लुटेराले १२ फेब्रुअरीमा डिएगो ओर्डि’नोलालाई बन्दुक तेर्स्याएका हुन् ।

इक्वेडरको डाइ:रेक टिभी स्पोर्टस्का यी रिपो’र्टर उक्त दिन इसिड्रो रोमियो कार्बो मोनुमेन्टल रंगशालाबाहिर रिर्पोटि:ङ गर्दै थिए, यो रंगशाला स्थानीय बार्सिलोना एससी फुटब:ल क्लबको गृह मैदान हो । यति नै बेला बेसवल क्याप र अनुहा:रमा मास्क लगा:एका एक व्यक्ति उनीसा’मु आएर बन्दु:क तेर्स्याए ।

यी बन्दुकधा:रीहरुले क्रूका सदस्य:हरुसँग टेलिफो:नहरू मागे । त्यस:पछि क्रूका एक सदस्यले आफ्नो स्मार्टफोन दिए । त्यो स्मार्टफोन बोकेर उनी टोली:लाई स्तब्ध पार्दै भागे । ओर्डिनो:लाले ट्वीटर:मा शेयर गरेपछि यो भिडियो भा:इरल बनेको छ। ‘हामी शान्त:सँग काम गर्न पनि सक्दैनौ ।

आज १ बजे मोनुमेन्टल रंगशा’लाबाहिरै यस्तो घटना भयो,’ ओर्डिनालाले लेखेका छन् । यस घट:नापछि एक क्यामेराम्यानले बन्दुकधा’रीलाई पिछा गरेका थिए, ती बन्दुकधारी मोटरसा:इकलमा पछाडि बसेर भा:गेका छन् । भिडियोलाई लाखौं पटक ट्वी:टरमा मात्रै हेरिएको छ । अन्य सामाजिक सञ्जा’लमा पनि यो भि:डियो भाइरल बनेको छ ।

ओर्डि:नोलाले त्यस:यता फेरि ट्वीट गर्दै समर्थन:का लागि मानिसहरुलाई धन्यवा द दिएका छन् । प्र हरीले लुटे रा लाई पक्रा उ गरेर न्याय दिने वाचा गरेको छ । – रातोपाटी

यहाँ थिचेर भिडियो हेरौं ।

प्रतिकृया दिनुहोस्