Sunday, April 18

‘काकाबाट बला’त्कृत भएँ’ भन्दै बचा’उन फेसबुकबाट किशोरी गरिन् सहयोगको अपील… हेर्नु’होस्

February 28, 2021 67

काठमाडौंको साँखु घर भएकी १८ वर्षीया किशो’रीले एकाघरका पुरुषबाट आफू बला’त्कृत भएको भन्दै सहयोगको याचना गरेकी छिन् । सामा:जिक संजाल (फेसबुक)मा लामो स्ट्या:टस लेखेर उनले आफ्नै काकाले ब:ला’त्कार गरेको आरो:प लगाएकी छिन् ।

एक वर्ष पहिले आफ्नै काकाले दुई पटक ब:ला’त्कार गरेको आ’रोप लगाउँदै उनले भनेकी छिन्, ‘उसले मलाई त्यसबारे कसैलाई नभन्न ध’म्की दिएको थियो तर, बु:बालाई भनेँ, उहाँले पारिवा’रिक कुरा भएको हुनाले बाहिर नभन्न भन्नुभो ।’

ब’लात्का:र आरो’पीले अहिले फिनल्यान्डमा रहेको र आ:फूलाई पनि त्यही लैजान खोजेको पी:डितले बताएकी छिन् । सामाजिक संजालमा सो कुरा सार्वजनिक गरेप’छि आफ्नो ज्यान ख:तरामा रहेको उल्लेख गर्दै उनले आफू’लाई घर बाहिर निकाल्न आग्रह गरेकी छिन् ।

संजालमा प्रह’रीकहाँ जाहेरी दिन आग्रह गरेर थुप्रै कमेन्ट गरि’एका छन् ।घट’नाबारे प्रहरीले अनु’सन्धान शुरु गरेको छ । महा’नगरीय प्र’हरी परिसर काठ:माडौँका एसएसपी अशोक सिंहले घ’टनाबारे अ:नुसन्धान सुरु गरिएकाे रातोपा:टीलाई बताए ।

प्रतिकृया दिनुहोस्