Sunday, April 18

योगेश भट्टराई सवार गाडीले रौत’हटमा साइकल यात्री लाई ठक्क’र दियो…

February 28, 2021 547

प्रचण्ड-नेपाल समुहका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराई सवार गाडी’ले ठक्क’र दिँदा एक साइकल यात्री घा’इते भएको छन् ।

आइतबार जनकपु’रबाट हेटौडातर्फ आउदै गर्दा रौतहटको चन्द्रनिगा:हापुरमा नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडिले ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई ठक्क:र दिएको रौतहट प्रह:रीले जानकारी दिएको छ ।

करिब ७ बजेतिर साईकल’मा सवार रहेका घिमिरेलाई ठक्क’र दिएको प्रह’रीको भनाइ छ । घिमिरेको स्थानीय अस्प’तालमा उप’चार अस’म्भव भएपछि काठमाडौं रेफर गरिएको बता’इएको छ । – न्यूज२४ नेपाल

प्रतिकृया दिनुहोस्