Monday, May 29

सडकमा नाङ’गो मान्छे दौडिए, पछिपछि प्रह’रीको दौडादौड..हेर्नु’होस्

March 1, 2021 3294

राजधानीको सडकमा एक जना स’र्वाङ्ग ना’ङगो मान्छे दौडिएपछि उनलाई समात्नको लागि पु’लिस पछिपछि दौडिएको रोचक घ:टना अहिले चर्चामा छन् । सडकमा ती व्यक्ति ना:ङ्गै दौडिइरहेको दे:खेपछि स्थानीयले पु’लिसलाई बोलाएका थिए । पुलि’स आएपछि २९ वर्षका रस स्प्रङहाम अघिअघि र पुलिस पछिप:छि दौडिएका थिए ।

तीन जना पुलिस अधिका:रीहरुले रसलाई लखे’टिरहेका थिए । द सनक अनुसार पश्चिम लण्डनको नटिङ हिलमा भएको यो अनौ’ठो खेदाइलाई ३९ वर्षीय डे:लिभरी साइकल चालक पेड्रो लुलाले भिडि’यो खिचेका थिए। उनले भने– ‘म बाइकमा थिएँ, मैले माथि हेरें र एक जना ना:ङ्गो मानिस दौडि:रहेको देखें ।’

मेट पु’लिसका एक प्रवक्ताले भने ‘एक जना मानिस सडकमा ना’ङ्गै हिँडिरहेको रिपोर्ट आएपछि आइतबार, फेब्रुअरी २१ का दिन वेस्टवे बीटुमा प्रहरी:लाई बोलाइएको थियो । अफिसरहरू र लण्डन एम्बु’लेन्स सेवा पनि त्यहाँ पुगेका थिए ।’

लण्डन एम्बुलेन्स सर्भिसले उनलाई समा’तेपछि ती व्यक्तिलाई गि’रफ्तार गरियो र मध्य लण्डनको प्र’हरी चौकीमा हिरासतमा राखिएको छ । कुनै निश्चित ठेगाना नभएका स्प्रिङहा’मलाई वेस्टमिनिस्टर मजिस्ट्रेट अदा’लतमा अ:भद्र व्यव:हार गरेको अभियोगमा दो:षी ठह’र गरिएको छ । उनलाई पु’लिस हिरासतमा पठाइएको छ र अर्को महिना सजा:य सुनाइनेछ । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्