Monday, May 29

टिकटकबाट चिनजानपछि युवतीलाई होटेलमा बोलाएर…

March 1, 2021 1248

युवतीमाथि कर णी पछि लु टपा ट गरेको आ’रोपमा सुनसरी प्रह’रीले १ पुरुषलाई पक्रा’उ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट चिनजान भएकी युव’तीलाई होटलमा बोलाइ कर णी पछि लु टपा ट गरेको आरो:पमा प्रह’रीले कास्कीका पुरुषलाई इटहरीमा प’क्राउ गरेको हो ।

पीडि’त युवतीको उजु’रीका आधारमा इलाका प्रह’री कार्यालय इटहरीको टोलीले पक्रा’उ गरेको हो । पक्रा’उ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङ छन् ।

प्रह’रीका अनुसार राजीवले टिकटकमार्फत चिनजान भएकी युवतीलाई भेट्न भनेर इटहरीस्थित होटलमा बोलाएका थिए । होटेलमा २ दिनसम्म युवती’माथि कर णी गरेर राजीव पी डित युवतीकै गरगह’ना र पैसा लिएर फ’रार भएका प्रह’रीको भनाइ छ ।

कास्कीबाट गत माघ २५ गते इट’हरी आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा २ दिन बसेका थिए । होटलमा भेट्न बोलाएकी युवती बा’थरुम गएको बेला गुरुङ माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रि’ला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रह’री कार्या’लयमा जाहेरी परेको थियो ।

इटहरीकी युवती’माथि यो घ:टना घटा’एर फरार भएका गुरुङला’ई झापाकी महिला भेट्न जाँदै गर्दा इटहरीबाटै पक्रा’उ गरेको प्रहरीले जानकारी दिएको छ । इटहरीकी युवती’लाई ठ’गी गरेर गुरुङ सामाजिक सञ्जाल मार्फ:त नै चिनजान भएकी झापाकी महिला’लाई भेट्न आउँदै गर्दा इटहरीबाट प क्राउ परेका हुन् । – ताजा खबर

प्रतिकृया दिनुहोस्