Thursday, June 1

छिमेकीको

March 2, 2021 507

अमेरिकाको ओक्ला’होमामा एउटा अकल्प’नीय दर्द’नाक घट’ना भएको छ । त्यहाँका एकजना व्यक्तिले छिमेकी महिलाको ह त्या गरेर मृ’तकको मु’टु बाहिर निका’ले ।

त्यसपछि उक्त मुटु लिएर आफ्नो घरमा गई आलुको तरका’रीसँगै पकाएर परिवारका अन्य दुईजना सदस्यलाई समेत खान दिए । त्य’सरी खुवा’इसकेपछि परिवारका ती दुई सदस्यको समेत उनले ह त्या गरेका छन् । यो ज’घन्य अपरा’धका विषयमा अमेरिकी पुलि’सले हाल अनु’सन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्