अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दु,र्घटना’मा मृ’त्यु भएको छ । श,हीदलखन गाउँपालिका- ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको राती करिब १० बजे मृ’त्यु भएको परिवार श्रोतले जानकारी दिएको छ ।
उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारिले ठ,क्कर दिएको थियो । टा,उको र शरीर भित्र ग,म्भीर चो,ट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचा:र गर्दागर्दै मृ’त्यु भएको मृ’तकका आफन्त राजेश श्रेष्ठले बताए ।
श्रेष्ठ विगत पाँच वर्ष अघि अध्यय’नका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए । अवि:वाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्। निश्चय पनि लाउलाउ खाउ:खाउ भन्ने उमेरमै यसरी बितिजानु निकै द,र्दनाक पुर्ण पक्कै पनि हो ।
तर स्वदेशमा बसेर आफ्नो जिबि’को पार्जन समेत गर्न धाउधाउ पर्ने हुदा बिदेश पलायन हुनु रहर नभई बाध्यता समेत भएको कुरो कसैले नकार्न सक्दैन् । मृ,त आत्मा’को चिर शान्तिसहित सोका’कुल परिवार’जनमा गहिरो समवेदना ,हार्दिक श्रद्धा:ञ्जली । – ताजाखबर
प्रतिकृया दिनुहोस्