Saturday, September 23

संसारकै सबै’भन्दा अभागी जोडी, जसले ३० अर्ब रुपैयाँ’को चिठ्ठा जिते तर एक रुपैयाँ पनि पाएनन्…

March 2, 2021 1857

२१ वर्षका युवक र १९ वर्षकी युव:तीको एक जोडीले १८२ मिलियन पाउण्ड (झण्डै ३० अर्ब नेपाली रुपैयाँ) बराबरको ज्या:कपट लट्री जिते:का थिए तर एउटा सानो गल्तीका कारण उनीहरुले एक रुपैयाँ पनि पाएनन् ।

खासमा उनीह:रुको लट्रीको ७ हप्ताका नम्बरहरु सबै मिलेका थिए तर उनीहरुले लट्री टिकट किन्न:को लागि समयमै पैसा तिरेका थिएनन् ।

पैसा नतिरेका कारण उनी:हरुको टि:कट किनिएर र उनीहरुको टिकट रद्द भयो । टिकट रद्द भएसँगै उनीहरुले यो लट्रीमा जितेको पैसा पनि पाएनन् ।हर्टफोर्डशायरका १९ वर्षकी रचेल केनेडी र २१ वर्षका लियाम म्याकक्रो:हानले कि’नेको लट्री:को सातवटै नम्बर ७ हप्ताप:छिको ड्रमा मिलेको थियो ।

तर, उनीह’रुले केही पनि नपाउने थाहा पाए’पछि पूरै निराश भए । उनीहरुले लक्की ड्रको लागि ७ हप्तासम्मको लागि सात अंकहरु ६, १२, २२, २२, २९, ३३, ६ र ११ खेलेका थिए । रचे’लको बैंक खा:ताबाट यी अंक:हरुका टिकट खरि’दको लागि स्वचालित रुपमा पैसा भुक्तानी हुने गरी सेट गरिएको थियो । तर, रचेलको खातामा पैसा नभए’का कारण टिक:टको पैसा भुक्तानी भएन ।

रचेलले सुरु:मा एप चेक गर्दा: उनले आफ्नो सामा’न्य नम्बर सबै मिलेको सूचना पाएकी थिइन् । यो देखेपछि उनले आफूले ज्याकपट जितेको विश्वा’स गरिन् । उनले तत्कालै आ’फ्ना प्रेमी लिया’म र आमालाई बोलाइन् ।

उनहिरु पनि आश्चर्य’चकित भए र लट्रीको का’र्यालयमा फोन गर्ने निर्णय गरे । जब रचेलले फोन गरिन् त्यसपछि लट्रीका कर्मचारीले भने ‘हो, तपाईँसँग सही नम्बर छ तर टिक:टको भुक्तानीका लागि तपाईँसँग आफ्नो खातामा रक’म थिएन त्यसैले तपाइँहरुको टिक’ट किनिए’को छैन ।’ – डिसी नेपाल

प्रतिकृया दिनुहोस्