१७ वर्षका एक जना किशोर आफू त मरेर गए तर जाँदाजाँदै अन्य ५ जनालाई जीवनदान दिएर गए’का छन् ।
यी किशोर ब्रेन डेड घोषित भएपछि उनको परिवारले उनका अंगहरु दान गरेका हुन् । आइत’बार भारतको राजस्था’नमा रहेको सवाइ मानसिंह (एसएमएस) अस्पतालमा ती किशोर ब्रेन डेड घो’षित भएपछि धोलपुर नि’वासी यी १७ वर्षीय कि’शोरको परि’वारले उनका अंगदान गरेको हो ।
टाइम्स अफ इन्डियाको अनुसार उन’को परिवारले उन’को मुटु, फोक्सो, कलेजो र मिर्गौला दान गर्न सहमति दिए । हालै सेवाराम नामका ती किशोर दु:र्घटनामा परेका थिए ।
दुर्घ`टना हुँदा उनले हेल्मेट लगा’एका थिएनन्। उनलाई हतार:हतार ग्वालियर पुर्याइ’एको थियो । तर, उनको अवस्था नाजुक बन्दै ग’एपछि उनलाई एसएमएस अस्प’तालमा सारिएको राज्य अंग तथा तन्तु प्रत्या’रोपण संगठन (सोटो)का अधिका’रीहरुले बताए ।
उनका परि’वारले उनको अंगदान गरेपछि उन’को फोक्सो एक बिरामीलाई प्रत्यारोपण गर्नका लागि हैद’राबाद पठाइएको छ भने उनको मुटु र मि’र्गौला एसएमएस अस्प’तालमै अन्य तीन बिरा’मीमा प्रत्यारोपण गरिएको छ ।
उनको कलेजो अर्का एक बिरा’मीलाई महात्मा गान्धी अस्प’तालमा प्रत्या’रोपण गरिएको छ । यो राज्यको ४२ औं क्याडभर अनु’दान थियो । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्