Friday, December 1

महानायक राजेश हमालले जब भुइँमै बसेर खाना खान थाले… (भिडियो सहित)

March 2, 2021 4551

महाना’यक राजेश ह’माल एउटा सफल अभिने’ताका रुपमा मात्र नभई सरल, बौद्धिक र आध्यात्मिक व्यक्तित्वका रुपमा समेत परि:चित छन्।उनी जहाँ जान्छन् त्यस्तै बनिदिन्छन्। त्यसैले त वयस्कदेखि तन्ने’रीहरूको बीचमा लो’कप्रिय छन् । मानिस’हरूले उनको यही सरल स्वभाव मन पराउँछन्।

महानायक ह’माल शनिबार पत्नी मधु भट्टराई:सँगै बुढानीलकण्ठ पुगे। शिवपुरी:को फेदमा रहेको अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ मन्दिरमा भगवान कृष्णको दर्शनको लागि पुगेका थिए।

त्यहाँ उन:ले केही समय बिताए। इस्कोन भक्तह’रूसँग हरेकृष्ण महामन्त्रमा रमाए। भग:वान कृष्ण र श्रीमद भागवत गीताबारे सुने। दिउसो इस्को:न मन्दिरमै उनले भुईँमा बसेर भक्तज`नसँग प्रसाद ग्रहण गरे।

उनले भुईँमा बसेर प्रसा:द लिँदै गरेको तस्विर अहिले सामाजिक सञ्जा’लमा भाइ:रल बनको छ। धेरैले उनको सरल’ताको प्रशंसा गरिरहेका छन्।

इस्कोन नेपालको मुख्या’लय समेत रहेको बुढानिल’कण्ठमा हरेक हप्ताको शनिवार भजन, कीर्तन लगाय’तका कार्यक्रम हुँदै आएको छ।

@dipakpaudyal7आज राजेस हमाल दाई लाई खान खुआउने समय मिल्यो हिरो भनेको हिरो नै हो तस्बिर आफै बोल्छ ????राजेस हमाल को फ्यान हरु हाजिर हुम्त ???♬ original sound – Rajesh Hamal

प्रतिकृया दिनुहोस्