Thursday, June 1

बिनयकी हुनेवाला श्रीमती भन्छिन्, ‘बिनयको लागि म यो जुनीनै कुर्न परे पनि तयार छु’ (भिडियो सहित)

March 2, 2021 1442

विनयजंग बस्नेत अहिले हरी हि’रासतमा छन् । बिबिसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अनर्गल कुरा गरेपछि उनी वि’रुद्ध उ’जुरी परेको हो । सपनाले विनय’जंग वि’रुद्ध उजु’री दिएकी हुन् ।

विनयजंघका बारेमा सपना:का बुवा आमाले पनि केही कुरा सार्वजनिक गरेका थिए । छोरी मानेकी सपना:लाई रातीमा खुट्टा मा’लिस गर्न लगाउने गरेको आरोप सपना:का आमाबुवाको थियो ।

तर विनय:जंगको प्रेमिका भनिएकी पुजा विश्व:कर्माले भने विनयजंगले नै सपनाको खुट्टा मालि:स गरेको आफुले देखेको बताएकी छन् । नेपालगन्जमा आफुहरु संगै बस्दा विनयजंगले सपना’लाई छोरी भन्दै उनको खुट्टा मालिस ग:रेको आफुले देखेको बताएकी छन् ।

आफुले छोरी मान्दै आएकी सप:नाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मो:वाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्वज:निक गरिदिने ध म्की दिएका थिए । उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिए:को अन्तरवार्ता नै सार्व:जनिक भए पछि स:पनाले उजुरी दिएकी थिइन् ।

सपनाले बस्नेतवि:रूद्ध अभद्र व्यवहा’रको मु’द्दामा महानगरीय प्रह’री परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृह’मन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । ।

बस्नेतले युट्युबमा सपना रोका मगर’का नां गा तस्वीर देखाइ’दिने भन्दै ध म्की’ दिए’पछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेत वेवारिसे शव ब्यवस्था’पनको काम गर्छन । उनको संस्थामा आवद्ध भएर सपनाले पनि केही म:हिना संगै काम गरेकी थिइन् । त्यसपछि सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम अघि बढा:एपछि उनीह:रुबीच सम्ब’न्ध विग्रि’एको थियो । भिडियो हेरौ…

प्रतिकृया दिनुहोस्