Thursday, June 1

पूर्वमन्त्री गाेकुल बाँस्कोटाका पिताको दुःखद नि’धन

March 2, 2021 810

पूर्व सञ्चा’रमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्को’टालाई पितृ’शोक परेको छ । गोकुल बाँस्को’टाका पिता हरि प्रसाद बास्कोटाको आज मण्डन देउपुर नगरपा’लिका स्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे नि’धन भएको हो ।

पूर्व मन्त्री बाँस्कोटाका पिताको ९२ वर्षको उमेरमा नि’धन भएको पारीवारीक श्रोतले जनाएको छ । हरि प्रसाद बास्कोटाका गोकुल, केशव, उद्धव र माधव बास्को’टा सहित चार दाजुभाइ छन । – न्यूज२४ नेपाल

प्रतिकृया दिनुहोस्