Sunday, April 18

धेरै फिल्ममा श्रीकृष्ण श्रेष्ठको आमा बनेकी लक्ष्मी गिरीले श्वेता खड्कालाई यस्तो भनिन् (भिडियो हे’र्नुस)

March 3, 2021 480

बरिष्ठ कलाकार लक्ष्मी गिरीले श्वेता खड्का बिवा’दको बारेमा बोले’की छिन् । उनले श्रकृष्ण सु’टिँगको सेट’मै बिरामी हुन्थे भन्दै श्वेतालाई पछिल्लो समय लागेको आरोपका बारेमा स्पष्ट बिचार राखिन् । साथै उनले शिशिर भण्डारीसँग’को कुराका’नीमा अहिलेका चर्चित नाय’कहरु पल शाह, प्रदिप खड्का र अनमोल केसी को राम्रो लाग्छ भनेर बताएकी छिन् ।

लक्ष्मी गिरी, उहाँ नेपाली, भोजपुरी, मैथ’ली र नेपाल भाषा (नेवार समु’दायको भाषा) चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महि’ला कलाकार पनि हुनु’हुन्छ । उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको हो । उहाँका पिता’को नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधि’कारी हो ।

उहाँ एक्लो सन्तान हो । लक्ष्मीले एक स’यभन्दा बढी चलचि’त्रमा अभिनय गर्नुभ’एको छ । उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखि’सकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक विज्ञा’पन को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभिनय गर्नुभएको छ । यस’बाहेक उहाँले अभि’नय गरेका नाट’कको संख्या धेरै छ ।

‘विज्ञापन’ नाट’ककै प्रदर्शन र अन्य कार्य’क्रमसहित उहाँले अमेरिकाका ३५ राज्य, बेला’यतका ३ राज्य, हङ’कङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाउनु’भएको छ । कलाका’रिताबाहेक उहाँले २०२८ देखि २०५१ सालसम्म नेपाल राष्ट्र बैङ्कको जा’गिरे भएर बिताउनुभयो ।

बैङ्क’को सहायक पदमा कार्य’त हुँदा २०३८ साल’मा बैङ्कको रज:तजयन्तीका अवसरमा प्रदर्शित नाटकमा उत्कृष्ट प्रदर्शन गरेवा’पत दुई ग्रेड वृद्धि भयो । २०४२ सालमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण सुरु भएयता निरन्तर नेटी’भीमा अभिनय गर्ने महिला’कलाकार उहाँमात्रै हुनुहुन्छ । उहाँको प’हिलो टेलिश्रृं:खला अप्रील फर्स्ट हो । उहाँ सा’हित्यमा पनि रुचि राख्नुहुन्छ । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्