Sunday, April 18

कृष्ण बहादुर

March 3, 2021 221

गोंगबुमा कृष्णबहादुर बोहराको ज्या न लि एर सुटकेशमा राखेर फ्याँ’क्ने कल्पना मुडभरीलाई आजीवन कारावासको स’जाय सुनाइएको छ। कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको निकै दर्द’नाक तरिकाले ज्या न लिएकी थिइन्। उनको जिँउ सुटके’समा राखेर नवज्योतिमार्गमा फ्याँ क्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।

प्रतिकृया दिनुहोस्