Sunday, April 18

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबाआमा रुँदै मिडियामा

March 3, 2021 1258

जेठो छोरा प्रे’मराज श्रेष्ठले काठमा’डौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा पत्र:कार सम्मलेन गर्दै पर्वत कुश्मा वडा नम्बर ५ स्थायी घर भएका बुवा हरि कुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कु’टपि:ट गर्दै आएको जानकारी दिएका हुन् ।

पत्रकार सम्म’लेनमा बोल्दै हरी बहादुरले सानो भ¥या:ङमा भएको सानो भ¥याङस्थित ७० हजार रुपैयाँ महि:नाको भाडा आउने तीन तलाको घर छोराले ओग:टेको बताए ।

उनले छोरीले इज:रायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जान:कारी दिए । ‘छोरीको नागरिकता हामीसँग नभए:कोले आमाको नाममा घर पास गरिए’को हो’ उनले भने, ‘तर छोराले त्यही सम्पत्ति:लाई दाबी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मु:द्दा दिएको छ ।’

श्रेष्ठले छोरा प्रेम’राजा श्रेष्ठलाई २०५८ साल’मा चिनमा एमबीबी’एस अध्ययन गर्न पठाएको, ०७२ सालसम्ममा एमबीबीएस, पीएचडी सकेर नेपाल फर्किएकोे र १४ वर्षसम्म एमबीबी:एसदेखि पीएचडी:सम्म आफ्नो जायजे:थाले पढाएको बताए ।

उनले छोराले आफूलाई मु:द्दामा बाबु नाता पर्ने लेखेकोमा द’खेसो गरे । उनले भने, ‘अहिले छोराले मेरोआमा बुबा हो’इन भन्छ ।’ उनले छोराले आ’फूलाई डाक्टर भन्दै अंक’लोजीमा पीएचडि गरेको र सिभिल अस्पतालमा काम गरे’को सुनेको उल्लेख गरे । तर आफूहरु’बीच बोल’चाल नभ’एको पनि उनले सुनाए ।

उनले तीन त’लाको घरमा छोराले एक’लौटी तरिकाले ओगटे’को हुनाले आफूहरु आफ:न्तकोमा शरणा’र्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शरणा’र्थी भएर हि’ड्न परेको छ’, उनले भने ।

कार्य’क्रममा बोल्दै आमा कमला’देवीले रातदिन दुःख गरेर छोरा’लाई हुर्काएको, पढाएको छोराले मुख छा’ड्दा मन दुखेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बो’ली रोकिन्छ’, उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्रमाण देखा’उन परेको भन्दै आराम गर्ने बेलामा मुद्दा मामि’लामा हिँड्न परेको गुनासो गरिन् ।

उनले छोरा–छोरीलाई हुर्का’एको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् । यस्तो छोरा क:सैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्, ‘यस्तो छोरा:लाई जन्म दिने भगवानको पनि आँखा अ’न्धो हुनुपर्छ ।’ उनले भनिन्, ‘भगवानले यस्ता’लाई जन्म दिन भन्दा गर्भ’मै तुहि’योस् र कसैलाई यस्तो छोरा नदिउन् ।’ – न्यूज२४ नेपाल

प्रतिकृया दिनुहोस्