गोंगबुमा कृष्णब’हादुर बोहराको ज्या न लि एर सुटकेश’मा राखेर फ्याँ’क्ने कल्पना मुडभरी’लाई आजीवन कारावासको स’जाय सुनाइ’एको छ। कल्पनाले रोल्पा रून्टीगढी गाउँ:पालिका-७ घर भई गोंगबु:स्थित एक होटल’मा बस्दै गरेका ४५ वर्षीय बोहोरा:को निकै दर्द’नाक तरिकाले ज्या न लिएकी थिइन्। उनको जिँ’उ सुटके’समा राखेर नवज्योतिमार्गमा फ्याँ क्न लगे’की थिइन्। टाउ’को र खुट्टा भने केही पर भेटिए’को थियो।
काठमाडौँ जिल्ला अदालतले ३७ वर्षीया कल्पना मुडभ’रीलाई आजीवन कारा’बासको सजा’य सुना’एपाची अब उनी जीवनभर जे’लमै बस्नुपर्ने छ। तर जिल्ला अदाल’तले गरेको फैसलावि’रुद्ध उनले पुनरावेदन गर्न सक्छिन्।
अत्यन्त क्रु र वा निर्मम’तापूर्वक ज्या न मा रेको भन्दै कल्पना’लाई जन्म’कैदको सट्टामा आजीवन काराबास गर्नुपर्ने न्यायाधिश राजेन्द्र अधिकारीको फैस’लामा उल्लेख छ। उनलाई जन्म’कैद मात्र भएको भए २५ वर्ष जे’लमा बस्नु’पर्ने थियो।त्यस्तै कल्पनाकी छो’रीले भने सफाइ पाएकी छन्। नाबाल’कसमेत रहेकी उनलाई अदा’लतले सफाइ दिएको हो।
‘सुटकेस बोका’उन सह’योग गरेको भनिएकी छोरीलाई अदा’लतले सफाइ दिएको छ। उनले मृत:क रहेको सुटकेस फोहोर भए’को भन्ठानेर फोहोर फाल्न ल’गेको भन्ने बयान दिएकी थिइन्। त्यहीँ आधा:रमा उनले सफाइ पाएकी हुन्।
श्रीमानसँग अलग भएर छो’रीसँग बस्दै आएकी कल्पनाले लक’डाउनका समयमा रोल्पा’को रून्टीगढी गाउँपा’लिका-७ घर भएका कृष्ण’बहादुर बोह’राको ज्या न लि एकी थिइन्। गोंग’बुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय बोहो’रा कल्पनाको कोठामा नियमि’त आउने जाने गरेको प्र’हरीको दाबी थियो। घटनापछि डेरा’बाट छोरीसहित भागेकी कल्पनालाई प्रह’रीले चितव’नबाट ल्याएको थियो। – ताजा खबर
प्रतिकृया दिनुहोस्