विश्व महा’मारी को’रोना भाइरस (को’भिड–१९) संक्रमणका कारण अमेरिकामा ज्या न गु’माउनेको संख्या ं४० हजार ६६१ पुगेको छ। गत २४ घण्टाभित्र थप १ हजार ५३४ ले ज्या न गु’माएका हुन्। त्यस्तै २५ हजार ५११ नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्र मित संख्या ७ लाख ५९ हजार ८६ पुगेको छ।
जसमध्ये ७० हजार ३३७ निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यसैगरी पछिल्लो समय रुसमा भाइ रस संक्र मण तीव्र रूपमा फैलिएको छ। त्यहाँ गत २४ घण्टाभित्र ६ हजार ६० नयाँ संक्र मण पुष्टि भएको हो।
यससँगै संक्र मित संख्या ४२ हजार ८५३ पुगेको छ। सुरुवातमा सुस्त रूपमा फैलिएको रुसमा पछिल्ला केही दिन सं क्रमण ती’व्र भएको हो। रुसमा संक्रमितमध्ये घ हजार २९१ निको भइसकेका छन् भने ३६१ ले ज्या’न गु’माएका छन्।
पछिल्लो समय मृ’त्युदर घ’टेको स्पेनमा म र्नेको संख्या २० हजार ४५३ पुगेको छ। त्यस्तै १ लाख ९८ हजार ६७४ मा सं क्रमण पुष्टि भइसकेको छ। जसमध्ये ७७ हजार ३५७ निको भएका छन्। यसैगरी इटालीमा ३ हजार ४७ नयाँ सं क्रमित थपिएका छन्।
यससँगै सं क्रमित संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ। जसमध्ये २३ हजार ६६० ले ज्या न गु’माएका छन्। चीनको वुहानबाट गत डिसेम्बरको अन्तिमदेखि फैलिएको भा इरसका कारण हालसम्म विश्वभर १ लाख ६५ हजार ४४ ले ज्या न गु’माएका छन्।
त्यस्तै २४ लाख २ हजार ७६ मा संक्रमण पुष्टि भएको छ भने ६ लाख २३ हजार ९०३ निको भइसकेका छन्। अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्