एउटा चोरले चोरी गर्नको लागि कति’सम्म लगानी गर्ला । चो’रीका लागि ताला फुटाउने, भित्ता फुटाउने सामान’हरुको लागि केही हजार वा ठूलै चोरी भए १–२ लाख’सम्म लगानी गर्लान् । तर, एउटा घरमा चोरी गर्नको लागि के चोरले डेढ करोड रुपैयाँ लगानी गर्लान् ? यो झट्ट पत्या’उन सकिने कुरा होइन तर भारतको राज’स्थानको जयपुरमा यस्तै आश्चर्यज’नक घ’टना भएको छ ।
राजस्थानको पिंक’सिटी जय’पुरमा एक जना नामी डाक्टरको घरमा चो’रीको ठूलो घट’ना भएको छ । बुधबार चोरहरुले नगरका केश प्रत्यारोप’ण डाक्टर सुनीत सोनीको घरबाट करोडौँ रुपैयाँको चाँदी चोरी गरेका छन् । चोरीको ला’गि घर नजिकैको खाली जमिन लगभग २० फिट लामो सुरुङ खनिएको थियो। त्यसपछि चोरहरुले ३ वटा फ’लामे बाकसमा राखिएका चाँदीका वस्तुहरु लिएर गएका छन् ।
शुक्रबार वैशाली नगरस्थित आम्र’पाली वृत्तको डी–ब्ल’कमा बस्दै आएका डा. सोनीले चोरीको उजुरी गरेको जयपुरका एसिपी रायसिँह बेनीवालले बताए । उजुरीमा डा. सोनीले आफू २ दिनअघि घरको बेसमे’न्टमा गएको बताएका छन् ।
त्यहाँ राखिएका चाँदी’का गहना’हरू हराए’को उनले उल्लेख गरेका छन् । त्यहाँ राखिएका चाँदीका बाकसहरु काटिएका थिए । बाकस’मुनि लगभग २ फिट गहिरो खा’डल देखियो । अनुसन्धानले खुले’अनुसार लगभग २० फिट लामो सुरुङ’बाट चाँदी चोरिएको थियो ।
वैशाली नगर’का प्र’हरी चौकी इन्चार्ज अनिल जेमनले भने, डा. सोनीले चोरीको उजुरीमा चोरी भएको चाँदीको तौल र मूल्य भने खुलाए’का छैनन् । उनले चाँदीका गहना’हरू चो’री भएको मात्र रिपो’र्ट गरेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा बेसमेन्टमा रहेका तीनवटा फलामे बाकसमा धेरै क्विन्ट’ल चाँदी रहेको दाबी गरेको छ । यी बाक:सहरू भुइँ’मा बनाइएका थिए र बाकसमाथि टाइल राखेर पक्की भुइँ बनाइएको थियो ।
पुलिसका अनु:सार यो बस्ती’मा डा. सोनीको घर’को ठीक पछाडि घर नम्बर डी–१३५ छ। यो घर जनवरी ४ मा बनवारी लाल जांगिड नाम गरेका व्यक्तिले करिब ९० लाख भारतीय रुपै:याँमा किनेका थिए । यही घरको एउटा खा:ली कोठाबाट भुइँमा लगभग चार फिट गहिरो सुरुङ खनिएको थियो ।
चोरले लगभग २० फिट लामो सुरुङ खनेर डाक्ट’रको बेसमेन्टमा पुगेका थिए । चोरहरूले जमिन’मा भएका बाकसहरूमा रहेका चाँदीका गहनाहरू चोरे त्यसपछि माटो हालेर सुरुङ बन्द गरे र भुइँमा टाइलहरू पनि राखिदिए । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्