अहिलेको युगका मानि’सका लागि सामा’जिक सञ्जा’ल जिवनको परिपुरक बनिस’केको छ । एक छिन पनि सामाजिक सञ्जालवाट टाढा रहेर मानिस बन्स नसक्ने भइस’केको छ । सामा’जिक सञ्जाल’वाट थुप्रै सूचना पाउन सकिन्छ ।जानकारी लिन सकिन्छ । तर त्यही सामा:जिक सञ्जा’लका कारण थुप्रै अप’राधिक घट’ना पनि भएका छन् ।
सामाजि’क सञ्जल’को प्रयोग गरेर नेपाली युव’तीलाई ठ’गी गर्ने एक विदेशी नागरिक काठमा’डौमा पक्रा’उ परेका छन् । आफुलाई लण्ड’नको चिकि’त्सक बताउँदै सिन्धुली’मा एक बैंक:मा कार्यरत युवती’लाई उनले झण्डै ४५ लाख ठगी गरेको अभियोगमा प’क्राउ परेका छन् ।उनको युवती’लाई आफ्नो नाम मार्क आरोन बताउने गरेका थिए । सामा’जिक सन्जाल इन्स्टाग्राममा’र्फत उनीहरुको चिन’जान भएको थियो ।
आरो’नले आफू लण्डनको बुपा क्यामवाल अस्प’तालको डाक्टर हुँ भनेपछि ती युव’तीसंग सम्बन्ध बढ्दै गएको थियो । उनी’हरुको सम्बन्ध यहाँ सम्म पुग्यो की उनले ति युवती’लाई नेपाल आएर विवाह गर्ने सम्मको प्रस्ताव राखे । युवकले त्यती भनेपछि युव’ती विश्वस्त भइन् । उनीहरु’बीच दिनहुँ कुरा हुन थाल्यो ।
उनले युवती’संग विवाह गर्ने भन्दै युव’तीका नाममा लण्डनवा’ट औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड पैसा पठाइदिएको बताए ।केही दिन पछि उनलाई इन्डिया’वाट भन्दै एक जनाले फोन गरेर लण्डनवाट तपाईको सामान भारत आइपु’गेको छ । तर सामान निकै महंगो भएकाले त्यसको कर तिर्नुपर्ने भन्दै पैसा पठा उन भने ।
झण्डै तीन करोडवको सामान आउन लागेको भनेर फुरुगं परेकी युव’तीले पटक पटक गरेर पैसा पठाइन् । एक पटक पैसा पठाए.िपछि फेरी अर्को बहाना गरेर पैसा माग्ने गरेका कारण उनले झण्डै ४८ लाख भन्द बढी रुपैया पठाइन् । तर पनि सामान आएन ।फेरी फोन गरेर अन्तिम पटक २० लाख रुपैया पठाउनु भने:पछि युवतीलाई शंका भएर प्रहरीको सहयोग लिन पुगे की थिइन् ।
आर्नोल्डप्रति ती युवती विश्ववस्त थिइन्। शंका नग’री भनेजति पैसा पठाइन्। ४८ लाख ५४ हजार चार सय २० रुपैयाँ पठाइसकेकी थिइन्। प्रहरीसंगको सहयो’गमा आफुलाई लण्डनको चिकित्सक भन्ने ब्यक्ति काठमाडौको एक होटलवाट पक्रा’उ परे । उनलाई पक्रा’उ गर्न युवतीले शंका नै नगरेको जस्तो गरी पैसा पठाउन बैंक एका’उण्ट नम्बर मागेपछि ति ब्यक्ति पक्रा’उ परेका हुन् ।
ति विदेशी नागरिक काठमाडौ’को सोल्टी होटलवाट पक्रा:उ परेका छन् । उनी लण्डनका नभएर अंगोलाका नागरिक ४८ वर्षीय सिल्भा एन्टोनियो डे एंगोला भएको पुष्टि भएको छ । उनले नेपा’लमै अन्य ब्यक्तिलाई पनि यो काण्डमा सा’मेल गरा:एको हुनसक्ने प्रहरी अनुमान छ ।
युवतीले पठाएको ४८ लाख भन्दा बढी पैसा नेपा’लीकै बैंक खातामा ट्रान्सफर भएको देखिएको प्रह’रीले जनाएको छ । ती व्यक्ति गत फागुन २६ गते नेपाल आएको बता’इएको छ। यो खबर ई सीधाकुरा बाट लिईएको हो ।
प्रतिकृया दिनुहोस्