Sunday, June 4

आँखाको उपचार गर्न अस्पताल पुगिन् नन्दा, डाक्टरले दिए यस्तो सल्लाह (भिडियो सहित)

March 5, 2021 1572

धरानका प्रखर पत्रका:र तथा रमेश प्रसाइका नि:कटका मित्र जीवन विस्टको विगत केही समय अघि देखि आँखा मा समस्या भए’देखी उनी आँखा को शल्य:क्रिया गर्न तिलगंगा अस्प’तालमा पुगेका थिए । प्रख्यात डाक्टर सन्दुक रुइतले जीवन विस्टको शल्य:क्रिया गरेका थिए।

केही दिन अगाडि प्रखर वक्ता रमेश प्रसाइ:की श्रीमती नन्दाले पनि आफ्नो आँखा’को उप’चार छिट्टै गर्ने बताएकी थिइन । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकि नन्दाले काठमाडौ आ:इसकेपछी एक युटुब च्यानलमा सो कुरा खुलासा गरेकी थिइन।

तपाइँको आँ:खाको उपचा’रको लागि के सोच्नु’भएको छ भन्ने प्रश्नमा नन्दा भनेकि थिइन :- मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा. सन्दुक रुइत संग परामर्श लि’न उहाँलाइ भेट्न जाँदै छु ।

नेपाल’मा नभ:एर विदेश मा हुने भयो भने पनि म जान सक्दिन किन’की मेरो त्यँहा सम्म जाने हैसियत छैन। भरिसक्के नेपालमै भैदिएको भए सहज हुन्थ्यो; म भन्दा पनि मेरा यी बालबच्चा लाई हु’र्काउन अझ बढी सह:ज हुन्थ्यो भन्ने उनको उन’को भनाई थियो ।

नभन्दै केही महि’नाको अन्त’राल पछि नन्दा ले तिल:ङ्गना आँखा अस्पतालमा सन्दुकरुइतसग चेकजाँच गराएकि छिन् ।त्यति मात्रै हैन लगभक ३-४ महिना पछि पुर्ण चेकपमा आउने र त्यतिन्जे’ललाई दबाई स’मेत लेखी दिएका छन् ।निश्चय पनि सन्दुकले हजारौलाई देख्न सक्ने बनाएका छन् ।नन्दा पनि त्यहि लि’स्टमा अटा’उनेमा हामी बिस्व’स्त छौ । थप हेर्नुस् भिडियो सामाग्रि:

प्रतिकृया दिनुहोस्