अहिलेस’म्मकै सर्वाधिक ठूलो तान्जा’नाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करो’डपति बनेका छन्। कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइ:जरले खानी मन्त्राल’यबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन्। “भोलि ठूलो भोज हुन्छ,” लाइजरले बीबीसीलाई भने। तान्जानाइट पत्थर उत्तरी तान्जानिया:मा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ।
यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरू:मध्ये एक हो। एक स्थानीय भूवैज्ञानिकले यसको आ’पूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन्। यो पत्थरलाई हरियो, रातो, बैजनी र नी:लो रङ्गको वि’विधताका कारण विशेष मानिन्छ। यस’को मूल्य रङ्गको दुर्लभताको आधारमा निर्धारण गरिन्छ। तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ।
लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वज:नका दुई पत्थर खानीमा फेला पारेका थिए तर उनले बुधवार लाग्ने बजारमा त्यो बेचेका थिए। यस:अघिसम्म सबैभन्दा ठूलो तान्जा’नाइटको तौल ३.३ किलोग्राम थियो। राष्ट्रपति जोन मागुफु:लीले फोन गरेर लाइजरलाई बधाई दिए। “यो सानो स्तरमा खानी खोज्नेहरूको फाइदा हो र यसले तान्जानिया कति धनी छ भन्ने प्रमाणित गर्छ,” राष्ट्रपतिले भने। सन् २०१५ मा मागुफुली खानीमा राज्यको हितको रक्षा गर्ने र यसबाट देश’को आम्दानी बढाउने नाराका साथ विजयी भए’का थिए।
करोडपति बनेका ५२ वर्षीय लाइजर खानी’मा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्छन्। उनका चारवटी श्रीमती र ३० सन्तान छन्। उनले आफ्नो समुदा’यका लागि पनि लगानी गर्ने बताएका छन्। “म एउटा किनमेल केन्द्र र एउटा विद्यालय निर्माण गर्न चाहन्छु। म आफ्नो घरनजिकै वि:द्यालय बनाउन चाहन्छु। यहाँ आफ्ना छोरा’छोरी विद्यालय पठाउन खर्च गर्न नसक्ने धेरै गरिब मा’निसहरू छन्।” “म शिक्षित छैन तर मलाई व्यावसायिक रूपमा काम गरेको मन पर्छ। त्यसैले म मेरा बालबच्चाले व्यवसाय गरून् भन्ने चाहन्छु।”
उनले नयाँ धनले आफ्नो जीवन परिवर्तन नहुने बताए र आफ्ना २,००० गाईको हेरचाह ग’रिरहने बताए। र नयाँ धन प्राप्त गरेका कारण थप सर्तकता पनि अपनाउन नपर्ने बताए। “यहाँ यथेष्ट सुर’क्षा छ। कुनै समस्या हुँदैन। म राति पनि विनासमस्या हिँड्न सक्छु।”
लाइजरजस्ता केही व्यक्ति’हरू तान्जा’नाइट खोज्न सरकारको अनुमति लिन्छन् तर धेरैले गैरकानुनी रूपमा ठूला कम्पनीका खानीवरपर उक्त पत्थर खोजी गरिरहेको बताइ’न्छ। सन् २०१७ मा राष्ट्रपति मागुफु’लीले २४ किलो:मिटर लामो पर्खाल लगाएर तान्जानाइट पाइने संसा’रको एकमात्र स्थान मेरेलानी घेर्न सेना’लाई आदेश दिएका थिए। त्यसको एक वर्षपछि सरकारले खा:नीबाट हुने आम्दानीमा वृद्धि भए’को थियो जसको कारण त्यही पर्खालको निर्मा’ण मानिन्छ।
प्रतिकृया दिनुहोस्