April 20, 2020 1662
बैदेशिक रोजगारी’को क्रममा परदेशमा रहेका नेपालीलाई जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित’साथ बसिदिन श्रम, रोजगार तथा सामा’जिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।
यस्तो विप’तको बेला वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकप्रति मन्त्रालय गम्भी’र भएको भन्दै मन्त्रालयले यस्तो अवस्थामा आवश्यक सहयोगको लागि कुटनीतिक नियोग निरन्तर परिचालन हुने जनाएको छ ।
विभिन्न कार’णले बेखर्ची भइ खान बस्नको स’मस्या, भिसा वा काम गर्ने सम्झौ’ता म्याद सकिए’को तथा तलब लगायतका आफ्ना समस्या सम्बन्धित देशको दूतावास’मा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
आफ्ना समस्या मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा राख्न सकिनेछ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कल’सेन्टरको फोन नम्बर +९७७१५९७०००८ मा सम्पर्क गरेर आफ्ना समस्या राख्न सकिने मन्त्रा’लयले जनाएको छ । – उज्यालो अनलाइन
प्रतिकृया दिनुहोस्