Monday, January 18

बिदेशमा बस्ने नेपालीलाई समस्या भए यो नम्बरमा सम्पर्क गर्नुहोस्

April 20, 2020 611

बैदेशिक रोजगारी’को क्रममा परदेशमा रहेका नेपालीलाई जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित’साथ बसिदिन श्रम, रोजगार तथा सामा’जिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो विप’तको बेला वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकप्रति मन्त्रालय  गम्भी’र भएको भन्दै मन्त्रालयले यस्तो अवस्थामा आवश्यक सहयोगको लागि कुटनीतिक नियोग निरन्तर परिचालन हुने जनाएको छ ।

विभिन्न कार’णले बेखर्ची भइ खान बस्नको स’मस्या, भिसा वा काम गर्ने सम्झौ’ता म्याद सकिए’को तथा तलब लगायतका आफ्ना समस्या सम्बन्धित देशको दूतावास’मा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

आफ्ना समस्या मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा राख्न सकिनेछ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कल’सेन्टरको फोन नम्बर +९७७१५९७०००८ मा सम्पर्क गरेर आफ्ना समस्या राख्न सकिने मन्त्रा’लयले जनाएको छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्