Monday, May 29

विप्लव मैले कोरेकै गोरोटो’मा आउनु’भयो, अब पार्टीमा स्वागत गर्ने प्रतीक्षा’मा छु : प्रचण्ड

March 6, 2021 756

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले विप्लव नेतृत्वको नेपाल कम्यु’निस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लव’लाई पार्टीमा स्वाग’त गर्न चाहेको उनले सुनाए ।

शनिबार पेरिस’डाडाँमा आयोजित पार्टी समा’योजन तथा पार्टी प्रवेश कार्यक्र’ममा प्रचण्डले विप्लव समूहका केही नेताहरु’लाई पनि पार्टी प्रवेश गरेका छन् । ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्य’वाद भन्न चाहन्छु’ उनले भने, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रति:क्षामा छु ।’

विप्लव आफू’बाट अलग भएप’छि आफू’ले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे । अहिले विप्लव आफूले हिँ’डेकै बाटोमा आएका’मा खुसी व्यक्त गर्दै उ’नले भने, ‘मैले उहाँ’लाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिम’मा आउनैपर्छ ।’ – यो सामग्री अनलाइन खबर बाट लिईएको हो ।

प्रतिकृया दिनुहोस्