Sunday, April 18

किसानले दुध बेच्नकै लागि ४८ करोडको हेलिकप्टर किने, खेतमा हेलिप्याड बनाए..

March 6, 2021 506

एक किसानले दूध बेच्न’को लागि ४८ करोड रुपैयाँ खर्च गरेर हेलिकप्टर किने’का छन् । ख:बर सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । भारतको महाराष्ट्रको ग्रामीण क्षेत्र भिं:वडीका किसान जनार्दन भोइरले ३० करोड भारु (४८ करोड नेपाली रुपैयाँ) खर्च गरेर हेलि’कप्टर किनेका हुन् ।

डिएनए इन्डि:याको रिपोर्ट अनुसार दूध व्यव’सायी जनार्दनले आफ्नो व्यवसायको सिलसि:लामा देशैभरी जानुपर्ने भएकोले समयको बचतको लागि हेलिकप्टर किनेका हुन् ।आइतबार ट्रायलको लागि हेलि’कप्टर उनको गाउँमा ल्याइएको थियो ।

भोइरले हेलि’कप्टरमा राखेर गाउँ पञ्चा:यतमा नयाँ निर्वाचित सदस्य:हरुलाई घुमाए । जनार्दनसँग १०० करोडभन्दा धेरैको सम्पत्ति भएको बताइन्छ । जनार्दन अहि’ले यो हेलिकप्ट’रको ट्रायल गर्दैछन् । दूध उत्पादक किसान हुनुका साथै उनी रियलस्टेट व्यवसायी पनि हुन् । कामको सिल’सिलामा उनी देशको पूर्व’देखि पश्चिमसम्म जानुपर्छ ।

उनी जानुपर्ने कैयौं क्षेत्रह:रुमा हवाइ यात्राको सु’विधा नभएका कारण उनको समय बर्बाद भइरहेको थियो । त्यसपछि एक मित्रको सल्लाहअनुसार उनले हेलिकप्टर किनेका हुन् । जनार्दन’का अनुसार दूध र दूधजन्य अन्य पदार्थको व्यव:सायको सिलसि:लामा उनी पञ्जाब, गुजरात, राजस्थान र पूर्वी राज्यहरुमा जानुपर्छ ।

जनार्दनले आफ्नो घर’नजिकै खेतमा हेलिप्या’ड बनाएका छन् । यहाँ पाइलटको निवास, प्राविधिक कक्ष बनाउने तयारी भइरहेको छ । जनार्दनका अनुसार १५ मार्चमा उनले हेलिकप्टर पाउनेछन् । उनले आफूसँग भएको अढाइ एकड जमिनमा वरिपरि घेरेर हेलिप्याड र अन्य संरचना बनाउनेछन् । – डिसीनेपाल

प्रतिकृया दिनुहोस्