Sunday, April 18

बिनोद र अनिता खड्काको पहिलो गीत छोटो समयमा नै यति धेरैले हेरे (भिडियो सहित)

March 7, 2021 1330

काठ’माडौ । केही समय अगाडि सामा:जिक सन्जाल र टिकटकमा एउटा श्री’मानका बारेमा धेरै चर्चा परिच’र्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने । हो उनै महा’न श्रीमान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबनक’हानी गित लिएर आएका छौ ।

गुल्मी पिपल:धाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ ।लेक’साइड टिभी र ब्लु स्काई ने:पालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्ता’रै र यही स:मयमै उनको लागि त्यही मिडि’यालेनै पहिलो गित बनाईदिएको छ ।

सायद यो जो:डीलाई नचि’न्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने श:ब्द नेत्र अर्र्यालको छ । यसैगरि आकर्षक फ्रेम:मा खिचेका छन राजेश घि’मिरेले जस्ला’ई बुटवल गुल्मी र पाल्पामा खिचिएको थियो । जस्मा बिनोद भण्डारी’को निर्देशन र महेन्द्र भण्डारीको लय एरेन्ज रहेको छ । यसलाई सम्प’दान भने मनोज कार्कीले गरेका छन भने यो गित’मा सम्पुर्०ा लगानी सबिन क्षेत्रीको रहेको छ,।

प्रतिकृया दिनुहोस्