Thursday, June 24

विप्लव समूहले अन्तरिम संयुक्त सरकारका साथै राजा’वादीसँग पनि छलफल गर्ने…!

March 7, 2021 239

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यु’निस्ट पार्टीका नेता–का’र्यकर्ता भूमि’गत अवस्थाबाट खुला रुपमा आ’उन थालेका छन् । खुला राजनी’तिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ ? पार्टीगत संरचना कस्ता: हुनेछन् रु नेता कार्यक’र्ता कुन रुपमा प्रस्तुत हुनेछन् ?

सरकारसँग सहमति भएका’बाहेक नलेखि’एका सहमति के–के छन् भन्ने चासो र उत्सुकता आमरुपमा बढेको छ ।तीन बुँदे सह’मतिमा नपरेका–नलेखिएका तर सरकार र नेकपाबीच भद्र सम्झौ’ताबारे वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले केही स्पष्ट पारेका छन् । प्रतिबन्धपछि लागेका कतिपय जघन्य किसिमका मु’द्दा फिर्ता र खारेजी’बारे सरकारसँग अर्को समझदारी आवश्य’क भएको उनले बताए ।

राजनीतिक एजेन्डा’लाई जनतामा लैजान सबै किसिमका विचार–सिद्धान्त राख्ने शक्तिसँग आफ्ना गन्तव्य र मागबारे पार्टीमा नि’र्णय गराएर छलफल चलाइने उनले खुला’सा गरे ।

अन्तरिम संयुक्त सरकार र सर्वपक्षीय सम्मेलन पनि आफ्नो एजेन्डा रहेको उनले सुनाए । अदालतको आदेश’बाट ब्यूँतिएको प्रतिनिधि’सभाले निकास नदिने र यो विघटनकै बाटोमा जाने निष्कर्ष आफ्नो पार्टीको रहेको उनले सुनाए । राजावा’दीदेखि संसद्मा भएका अरु राज’नीतिक शक्तिसँग पनि चन्द समूहले छलफलको तयारी थालेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्