घरका अमुल्य सपना बोकेर साउदी अरब पुगेका छिरिङ्ग शेर्पाको सवारी दु’र्घटनामा परि मृ’त्यु भयो । भोटेकोशी गाउँ पालिका १ सिन्धुपाल्चोकका ३२ बर्षीय शेर्पाको नि’धन पछि हिजो मात्र शव नेपाल आएको छ ।परिवारको सपना बोकेर साउदी पुगेका शेर्पाको ४१ दिन अघि सवारी दु’र्घटनामा परि मृ’त्यु भएको थियो ।
घरका अमुल्य सपना बोकेर आज भन्दा ७ बर्ष अघि साउदी पुगेका शेर्पा बिदेशमै अ’स्ताएका हुन् ।बिक्रम सम्बत २०४३ सालमा जन्मिएका शेर्पा ३२ बर्षकै उमेरमा दु’र्घटनामा परि मृ’त्यु हुँदा अहिले सिंगो गाउँ सोकमा डु’बेको छ ।उनकी श्रीमती र एक छोरा र छोरी रहेका छन् जुन उमेरले सानै छन् ।
घर परिवारलाइ राम्रो बनाउन विदेश पुगेका शेर्पा बाकसमा आउँदा उनका परिवार लगाएत सिंगो गाउँ सोकमा डु’बेको थियो ।साउदीमा सवारी चालकमा पुगेका शेर्पा उनि घरका जेठा छोरा थिए । घरको जेठो छोरा भएका कारण पनि सबै जिम्मेवारी उनको काँधमा थियो तर उनको मृ’त्यु पछि अहिले परिवारले केहि सोच्न नसक्ने अवस्थामा पुगेको छ ।
सानो उमेर मै बिधुवा बनेकी उनकी श्रीमती सुप्रिया शेर्पा स’म्हालिन नसक्ने अवस्थामा छिन । उनको शव जब घरमा आइपुग्यो उनले भक्कानो छो’डेर बाकसलाइ स’मातेर रोएकी थिईन जुन दृश्यले सबैको आँखामा आशु झ’रेको थियो ।आफ्नो जीवन साथी गु’माउनुको पि’डा साच्चै पि’डा र का’हालीलाग्दो छ । सिन्धुपाल्चोकको बिकटमा जन्मेका छिरिङ्गको सपना ठुलो थियो ।
आफु गाउँमा जन्मे पनि परिवारलाइ सुख र खुसि राख्ने योजना बुनेका शेर्पा अब कहिल्यै न फ’र्किने गरि अस्ताएका हुन् ।उनको श’व घरमा आइपुगेपछि बुवा आमा देखि परिवारमा रु’वाबासी चलेको थियो । उनको श’वलाई बाकसमा देखेपछि न रुने कोहि थिएन हेर्नुहोस सोहि दृश्य तलको भिडियोमा ।
भिडियो हेरौं… भिडियो हेर्ने यहाँ थिच्नुहोस्
प्रतिकृया दिनुहोस्