आजभन्दा १ बर्ष अघि यस्तो कहानी हामी’ले कमै देखेका छौ; देखे पनि चलचि’त्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ`टना घट्यो गायिका कल्पना दाहालको जी’वनमा। पछिल्लो समय चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपा’ल्चोककि गायिका कल्प’ना दाहाल काठे दोहोरी महोत्स’वमा भाग लिदै फाइनलमा पुग्दै थिईन ।
अकस्मा:त उन’लाई फोन आयो,फो’नमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुर्घ`टनामा मृ*”त्यु भयो”।एता गीत गाउदै गरेकी क’ल्पना कहा सम्हालिन सकिन र ।
कल्पना फाइन’लमा पुगे संगै उनि उक्त प्रतियो’गिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।कल्पना आफु’लाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयो’जक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्ति’शाली र शहनसिल नारि रैछौ स:लाम छ आज यो जित तिम्रै दा’ईको भएको हो’।
आज त्यहि का’लो दिनलाई सम्झे’र कल्पना दाहाल रुदै मिडियामा आएकिछिन् ।आफू जहपदे एकान्तमा रुने गरेको र दाईको साथि बाटोमा आउदै गरेको देख्दा दाईनै आ’एको जस्तो आफु’लाई लाग्ने भन्दै भावनात्मक दोहोरि समेत कल्पनाले गाइन् ।
भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्