Sunday, April 18

कन्चनको मृ’त्युपछि आमाको यस्तो दयनिय अवस्था, छैन आमाको होस् (भिडियो हेर्नु’स्)

March 7, 2021 5145

कन्चन को मृत्युको समाचारअघि उनको विगतका दिनको जानकारी दिँदै छौं ।

चितवनका कन्चन ति’मल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटु’लेको छ । कारण उनीहरुले का’ठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएप’छी कन्चनले ‘वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषय’मा स्पष्ट पार्न मिडियामा आ’एकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भए:को थियो । विस्तारै उनीह’रुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन।

कन्चनले काठ’माडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगा’एको फोटो खिचे’पछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्च:नका परिवारको भने अर्कै दावी अझै पनि ग’रिरहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने को:शिस गरेको बता’एकि थिइन। अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो केही दिन यता कन्चनको अौषधिको डोज घटाएर १० एम.एल पुर्याईएको र स्वा’स्थ अवस्था पनि सुधार हुँदै गरेको भनि’एपनि २३ अौ दिनमा भने उनको अवस्था पुर्ण बि’ग्रिइ फेरि १० एम.एलबाट १४ एम.एल अौषधिको डोज पुर्याई’एको थियो ।

तेस्रो हप्ता पछि यानाकि २३ अौ दिन कन्चनका दुबै खुट्टाहरु चल्न छाडेका थिए ।डाक्ट’रले केहिदिन अघि प्याराला’ईसिस हुन सक्ने जिकिर गरेका थिए नभन्दै त्यहि भएको थियो ।तेति मात्रै हैन दुबै हातहरु पनि नि’ष्क्रिय हुँदै गईरहेका थिए।कन्च’नलाई अन्य अरु अस्पतालमा देखाउन पाए झनै उत्तम हुनेथियो भन्दै डाक्टरले भनेपनि सवारि साधनमा यस्ता बिरामिलाई राख्नुले झनै स्वास्थ्य’मा गम्भी’र बाधा पर्ने कुरो पनि रहेको समेत उल्लेख गरेका थिए ।

पछिल्ला के:हिदिन यता कन्चनको: दाईने खुट्टा निश्क्रिय भए:पनि देब्रे खुट्टाले भने सामान्य हरगत गरेकै थियो तर एकाएक त्यो देब्रे खुट्टा समेत निष्क्रिय भयो तेति मात्रै हैन टाउकोको हरक’त समेत निकै नै न्यून मत्लव लगभक चल्नै छाड्यो ।

सत्ता’ईसौ दिनमा कन्चन’का हात समेत चल्न छाडे’को थियो।तर अठ्याइसौ उन्तिसौ दिनमा भने कन्चनले आफ्ना आफन्त’हरुलाई पुर्ण चिन्न थाले साथै उनको टाउको समेत उठ्न थालेपनि केही बोल्न भने नसकेको अवस्था थियो।

उन्चालिसौ दिन भने कन्चन’को अवस्था एकदमै नाजुक देखिरहदा भेन्टिलेटरमा लग्ने अवस्था आइपरेको र लगिएको थियो। चालिसौ दिन उनको अ’वस्था एकदमै गम्भीर र बचा:उन समेत गाह्रो भए’को चिकित्सक बताएका थिए ।कन्च’नलाई कुन खालको निमो’निया भएको आकलन गर्नै नसकिएको र दबाईको एकदमै हाई डोज दिदा पनि अवस्था नसुध्रिएको बता’एका थिए ।

` भ्यालेनटाईन डे´ प्रेमकै कारण यस्तो संघारमा पुगेको कन्चनलाई एक फेर बोलाउन समेत आइनन् अनिसा ,यति निस्टुरि कसरी कोहि हुदो हो ।कन्चनको अवस्था दिनानुदिन एकदम‌ै बिग्रदो अवस्थामा थियो ,तल माथि जति बेला पनि जे हुनसक्ने चिकित्सक हरुले पनि बताइरहदा कन्चनको स्वास्थ्य खतराका बारे आकलन गर्न सकिन्थ्यो ,सकिन्छ।

४५ अौ दिन फेरि कन्चनलाई तिब्र ज्वरो बढे:को थियो।अनि रगतको ईन्फेक्सन १८००० देखि २०,००० पुगेको थियो ।त्यसै’गरि कन्चन उपर चलाइएको निमो:नियाको अौष’धिले कुनै पनि काम गरेको थिएन।नि’मोनिया घटेको पनि थिएन र यथावत नै थियो।आखाबाट आँ’सु निरन्तर बगि नै रहन्थ्यो ।आखाबा:ट आँसु त खसि’रहेको थिए तर आखाको कुनै पनि गति थिएन एक:दमै सुस्त अवस्थामा थिए ।आखा’का परेला समेत झि’म्किदैनथिए।

४६ अौ दिन कन्चनलाई भ्याटिलेटरमा राखेको पनि हप्ता’दिन हुनलागेको थियो ।पछिल्लो ८ दिन देखि ए’कदमै क:डा खालको निमोनिया देखा परेको थियो र उक्त रोग उपर अौषधि चलायमान भएपनि कुनै पनि खालको राम्रो या नराम्रो अौषधिबाट प्रतिक्रिया नआई’सकेपछि त्यो अौष’धि पनि रोकि’एको थियो ।र`गतको इन्फेक्सन २०,००० देखि १९००० मा झरेको थियो ।उनका कानह’रुले बोलाएको तरङ्ग सुन्न थालेको थियो।

४८ अौ दिन कन्चनलाई तिब्र पसिना आइरहेको थियो।आखा’बाट आ’शुहरु निरन्तर नै बगिरहेको थियो ।कन्चनको पछिल्लो रिपोर्टमा कन्चनलाई दुइवटा किटाणुहरु देखिएको थियो एजोब्याक्टर र सिउडोमोनस् ।यशै कि’टाणुको निर्मुलका लागि कन्चनलाई एन्टिबा’योटिक पनि दिइए’को थियो ।र`गतको इन्फेक्सन भने १५००० मा घटेको थियो ।

अत: कन्चनका ती आँखा:हरुले अनिशा’लाई नै पर्खिरहेको धेरैले आँकलन गरेका थिए । तर कन्चनको ममिका अनुसार उनले अनिशालाई भेट्न नचाहेको भताएकि थिइन । कन्चनकि म:मिले भनिन् ; “एकपटक होसमा आ:उँदा हामिले बाबु’लाई सोधेका थियौ । अनिशा:लाई भेट्न मन लागेको छ हो भनेर सोध्दा उनले भेट्दिन भनेको थियो ।” अनि अर्को वाक्य उसले मेरो लाई:फ ड्या, मेज भयो सम्म भनेको थियो । बस्, उसले बोलेको बोली यहि मात्र थियो ।

५१ अौ दिन कन्चन भेन्टिलेटरमा बसेको ११ दिन बिति:सकेको थियो। र`गतको इन्फेक्सन २१००० को आश:पास भैरहदा निमोनिया भने थोरै हदसम्म बिशे’क भएको थियो।अन्तत कन्चनको अवस्था समग्रमा हेर्दा नत सुद्रिएको नै थियो नत बिग्रिएको थियो ।तर पछिल्लो दिनहरु भन्दा केहिहद भने सुधा’रिएको उनकै उपचार’मा खटेका चिकि’त्सकले समेत बताएका थिए।

५२ अौ दिन कन्च:नको अवस्था फेरि बिग्रिएको थियो र`गतको इन्फेक्सन २२००० पुगेको थियो भने निमोनिया पनि बढे’को थियो ।तेस्रोपटक भेन्टिलेटरमा राखिएको १४ अौ दिन पुगिसकेको थियो।

आमा निरन्तर नै रोइरहनु भयो आफ्नो सन्तान आमा बुवालाई सप्रेर जाओस् भन्ने नै त हुन्छ तर भगवान समेत नभए’को लाग्न थालि’सकेको समेत बताउनु:भएको थियो ।कन्चन निरन्तर रोइनै रहेका थिए,आखाबाट आँसु लगातार बगिरहेकै थियो ।स्वास्थ्य अवस्था सप्रेला भन्दाभन्दै झनझन बिग्रदो थियो ।आमाको अनु:सार कन्चन निकै नै सिकि’स्त अवस्थामा थिए ।

कन्चनकि हजुरआमा बुढेसकालमा लठ्ठिको सहारामा कन्चनलाइ अस्पतालसम्म हेर्न आउनु भ’एको थियो ।अहि’लेका युवा पुस्ता पिडिलाइ सन्देश दिदै उहाँ भन्नुहुन्छ यो लब भन्ने चिज कसैले पनि नगर्नु यदि गर्नेनै हुदा सहि ठहराएर मात्रै गर्नु ।अनिशालाइ इङ्गित गर्दै आमाले भन्नुभएकोथियो कि कन्चन:लाइ त यस्तो मृ`त्युको छेउमा पुर्यायौ अरुलाई चहि यस्तो नगर्नु है।

केटि पक्षले कन्चनलाइ कु`टेको गलत ठहराउदै तिनिह’रुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिनुभ’एको थियो।५५ दिन अनि तेस्रो पटक भेन्टिलेटरमा बसेको पन्ध्रौ दिन ।कन्चनलाई ब्लड चढाइएको थियो ।तिब्र ज्वरो र शरिरमा हेमोग्लोबिनको कमि भएसग‌ै उनलाइ ब्लड चढाइएको हो।जरो निरन्तर बढेकै थियो ।

हेमोग्लोबिन कम भयो भन्दै र`गत चढाइ’एको थियो फेरि वाइट ब्लडको कमि भ’एको थियो ।शरिरभरि सेतो र`गतको मात्रा मात्र ४५००० थियो।कन्चनले अनिशा बिना आफू बाच्नै नसक्ने र आफुलाइ माफि दिन समेत आमासग आग्रह गरेका थिए ।अनिशा तिमि’लाइ आमाको अनि कन्चनको आशुले पिरोल्ने छ ।

सन्ताउन्नौ दिन कन्चनको ढाड देखि मुन्तिरका भागहरु घाउनै घाउहरु देखिएको कन्चनको ममिले बताउ’नुभएको थियो ।ठाउठा’उमा छालाहरु गएजस्तो रातो रातो धब्बाहरु समेत देखिन थालेको थियो ।भेन्टिले’टरमा कन्चनलाइ तेस्रोपटक राखेको हिजो सत्र दिन नाघिसकेको थियो।श्वास प्रस्वासका लागि भन्दै मुखमा लगाइएको पाइप भेन्टिलेटरमा कन्चनलाइ राख्दै गर्दा १४ दिन पछि झिक्नु’पर्ने भनिएपनि कन्चनको शरिरमा सेतो र`गतको कमि हुन आउ’दा त्यो झिकिएको थिएन् । कन्चन:लाइ चार पाउन्ड र`गत चढाइएको हो ।

कन्चनको घाटिको अप्रेसन थियो तर त्यो तब मात्रै सम्भव थियो जब उनको शरिरको र`गतको मात्रा बढ्थ्यो तर र`गत दिएपनि उनको शरिरको र`गतको मात्रा बढेन अझ भनौ घटेर ४६००० मा आइपुग्यो र अन्तत उनको अप्रेसन रोकियो र नहुने भएको थियो ।यो एकदमै दुखद खबर थियो ।

विभिन्न संजालमा विभिन्न खबरहरु छापिदै गर्दा कति मिडियाहरुले कन्चन नरहेको समेत सम्प्रेषण गरिदिनाले आमाको मन न हो एकदमै रोहिरहेको छ ।आमा छेउमा जाँदै गर्दा बरररर’ आँसु झार्छन् कन्चन बोल्न भने सक्दैनन् वाक्य जो बसेको छ ।

६१ अौ दिन कन्चनको अप्रेसन सकारात्मक तबरबाट सफल भएको थियो भने ज्वरो पनि पहिलेको जस्तो तिब्र गतिमा छैन ।अप्रेसन १०:४५ बाट ११:४५ भित्र लगभक १ घन्टाको अन्तरालमा भएको थियो ।कन्चनको र`गतको मात्रा पुगसगै अप्र्सन गरिएको हो ।

आज एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दु’खद अन्त्य भएको छ । सम्पूर्ण जानकारी यो भिडियोमा…. यहाँ तल थिचे’र भिडियो हे’र्नुहोस

प्रतिकृया दिनुहोस्