Sunday, April 18

कन्चनले संसार छाडेपनी कन्चनको यो प्रेमिल भिडियो बन्यो भाइरल (भिडियो हेर्नु’स)

March 7, 2021 2484

अहिले पछिल्लो समय एउटा घ’ट’नाले देश तथा विदेशका दर्शकहरुलाई रु.वा.ए.को छ। चित’वन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’किएको छ । कारण उनीहरुले का’ठमाडौँमा गएर विवाह गरेप छि अनिशा आफ्नै घर फर्कि’एपछी कन्चनले वि,ष पिएर आ’,त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किए’की अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनु’सार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन अनिशाले ।

कञ्चनले गरेको duit गर्दै

तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर आफुलाइ ज,व,र्ज,स्ती सिन्दुर लगाईदिएको स’मेत उनले बताएकि थिइन ।

तर यता कन्चनका परिवा:रको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धो,का दिएपछि आफ्नो छोराले आ’,त्मह’,त्या गर्ने कोशिस गरेको हो । कन्चनको अस्पता’लमा उपचा’र भइरहेको थि’यो तर आज ६४ औँ दिनमा कन्चनले संसार छा’डेका छन ।

हेरौं कञ्चनको प्रेमील भिडियो…

प्रतिकृया दिनुहोस्