Thursday, December 7

बिहेपछि अन्जु पन्त र थीर कोइरालाले भाँडा माझ्दै गरेको भिडियो सार्वजनिक (भिडियो सहित)

March 7, 2021 2252

केही दिन अघि विवा:ह गरेकी चर्चित गायिका अञ्जु प:न्तको विवाह पछिको भिडियो सार्वज’निक भएको छ । उनी वैवाहि’क जिवन खुसीसाथ रमा:इरहेकी छन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ । टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ । हालै उनको एउटा भिडियो सार्वज:निक भएको छ जसमा श्रीमान थीर कोइ’रालासंग उनी संगै भाँडा माझिरहेकी छन् ।

उनले क्रि’श्चियन परम्परा अनु’सार विवाह गरेकी हुन्। एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगै’का तस्बिर र भिडियो सार्वज’निक भएका छन् । उनका प्रेमी थिर कोइरा’लासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो वि’वाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वज’निक गरेकी छन्।

केही दिनअघि थिर कोइराला’सँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराब’मोजिम विवाह गरेकी थिइन् । अञ्जुले आफ्नो अफि’सियल युट्युबमार्फत त्यसको भिडि’ओ सार्वजनिक गरेकी हुन्। गायिका पन्तले इलाम घर भएका कोइरालासँग गत बुधबा’र दुवै पक्ष’का परिवारका सदस्य र नजिकका सीमित आफन्त’बीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्।

गायिका पन्तले गाय’क तथा संगीत’कार मनोजराजसँग एक दसक’अघि सम्ब’न्ध वि’च्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्, परितोषिका पन्त। उनी पनि मोड’लिङ क्षेत्रमै प्रवेश गरिसके’की छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बता’इएको छ।

एक वर्ष अघिदे:खि प्रेम सम्ब’न्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। जतिबेला थिर नेपाल टेलिभिजनमा सर्वाङ्गीण संवाद’ कार्यक्रम चलाउँथे। त्यही का’र्यक्रममा अञ्जु अतिथि बनेर जाँदा दुई जनाबीच चिन’जान भएको थियो। अब प्रस्तुत छ भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्