Monday, May 29

प्रचण्डको चेतावनी : जबर्जस्ती गर्न खोजिए राम्रो हुँदैन (भिडियो सहित)

March 8, 2021 1161

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकु’मार श्रेष्ठको संयुक्त इजलासले कट्टेल’को रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्प’कमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधि’कारिकता खारेज भएको छ । तत्कालीन नेकपा एमाले र माओ’वादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यस’अघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेक’पाले कोष्टमा (नेकपा) थपेको थियो ।

निर्वाचन आयोगले कट्टे’लको मागविपरीत निर्णय गरे’पछि उनी अदा’लत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ । नेकपा एकता’लाई बदर गर्नेगरी सर्वोच्च अदालतले दिएको फैस’लाबाट सो पार्टीका वि’भाजित दुई समूहमा दुई खालको प्रतिक्रिया उत्पन्न भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकु’मार नेपालले नेतृत्व गरेको बहुमत पक्ष फैसलाको पुनरवलोकनमा जाने निष्कर्ष’मा पुगेको छ। उनीहरुले अहिले नेकपाकै रुपमा गतिविधि अघि बढाउने बता’एका छन्।

यो संगै सर्वोच्च अदाल’तको फैसला बमोजिम पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक’मल दाहा’लले ज’बर्जस्ती निर्वाचन आयोगबाट एमाले र माओ:वादी केन्द्र दर्ता गर्न खोजिए राम्रो नहुने चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्तले यस’अघि नै एमाले र माओवादी केन्द्र दर्ता भइसके’कोले अब सर्वोच्चको फैसला कार्यान्वय’नमा जाने भनी दिएको भन्ने अभिव्यक्तिप्रति प्रति’क्रिया दिंदै प्रचण्ड’ले राम्रो नहुने चेतावनी दिएका हुन् ।

सर्वोच्चको फैसला लगत्तै कानून व्यवसायी’हरुसँग सिंहदरबारमा छलफल गरेका प्रचण्डले सर्वोच्चको फैसला अनपेक्षित र राजनीति’क प्रकृतिको आएको बताए । उनले भो’लि स्थायी कमिटी बैठक बसेर पार्टीको थप धारणा सार्वजनि:क गरिने समेत प्रष्ट पारे ।

त’नावग्र’स्त बनेका प्रचण्डले भोलि आफू पक्षी’य स्थायी कमिटी बैठक बोलाएका छन्। ओली पक्षले यो फैसलाला’ई आगामी दिनमा वैज्ञानिक पार्टी एकतामा सहयोगी बन्ने प्रतिक्रिया दिएको छ। तर अब सांसदहरुको हैसियत के होला? अड्कल’बाजी आआफ्नै किसिमले भए’का छन्।

प्रचण्ड–नेपाल समूहले भने एकीकृत पा’र्टीको रुपमा आगामी दिनको गतिविधि जारी राख्ने पनि बताएका छन्। अनपेक्षित फैसला आएको बताउँदै सो स’मूह पुनरवलोकनमा जाने भएको छ। प्रचण्ड–नेपालसहितका नेताहरुले अदालतको फैस’लापछि आइत’बार साँझ कानुन व्यवसायीहरुसँग परामर्श पछि यो निस्कर्ष निकालेका थिए।

कानुन व्यवसायीहरुसँग छलफलपछि सो समूहले अदालतले आइतबार गरेको फैसला कानुनी नभई राजनीतिक प्रकृति’को भएको समेत निष्कर्ष निकालेको छ। कानून व्यवसा’यीले प्रचण्डलाई न्यायिक पुनरावलोकनमा जान सुझाव दिएका छन् । अर्कोतिर प्रधानम’न्त्री केपी शर्मा ओली पक्षले भने नेकपा एमालेलाई क्रियाशील बनाउने भएको छ।

प्रचण्ड–नेपाल पक्षले अदाल’तको फैसला त्रुटि’पूर्ण रहेको र त्यो कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ। ओलीले भने आफ्नो पक्षको संस’दीय दलको बैठकमा नेक’पा एमालेको बैठक चाँडै बोलाउने बताएका छन्। ‘सूर्य चिन्ह कसको हो भन्ने विषयमा पनि अदालतको फैसलाले टुंग्याइदि’एको छ,’ ओलीको भनाइ थियो।

भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्